Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेल नियुक्त 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नौ महिनाका लागि देशको एकमात्र मुख्य गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई नियुक्त गरेको छ ।    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विभागको मुख्य अनुसन्धान निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकाे हाे । &n...}

पुरा पढ्नुहोस्

ललितपुरमा एकै परिवारका पाँच जना मृत फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरको कोन्ज्योस्योम गाउँपालिका–४ नल्लुमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । स्थानीय काइली स्याङतानको परिवार आइतबार राति खाना खाई सुतेकोमा आज बिहान मृत फेला परेका हुन् ।    वडाध्यक्ष तीर्थ घलानका अनुसार चार जना घरमै मृत फेला परेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।...}

पुरा पढ्नुहोस्

१९ वर्षीय युवाले गरे फुडमाण्डुमा साइबर हमला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाको लोकप्रिय अनलाइन रेडिमेड फुड सप्लायर्स फुडमाण्डुमा साइबर आक्रमण भएको छ ।    एकजना १९ वर्षीय युवाले फुडमाण्डुको  सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई ग्राहकहरुको तथ्याँक सार्वजनिक गरेका हुन् ।    साइबर ब्यूरोले संचालन गरिरहेको अप्रेशन ह्याक्र हन्ट...}

पुरा पढ्नुहोस्

बाँकेका चेतन मानन्धर हत्याकाण्डमा संलग्न हरि वली र विवाद पाठक पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालगंज उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय चेतन मानन्धरको हत्या गरी फरार रहेका २ जना प्रतिवादीलाई सोही उपमहानगरपालिका–१२ सुर्खेत रोडबाट सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका(१८ कारकादो बस्ने ३० वर्षीय हरि वली र ३१ वर्षीय विवाद पाठक रहेका छन्...}

पुरा पढ्नुहोस्

झापामा एकै परिवारका तीन जना मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको कन्काइ नगरपालिका–१ मा आठ महिने छोरीसहित एक दम्पती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । ३४ वर्षका रविन विक, उनकी श्रीमती २९ वर्षकी मुना विक र आठ महिनाकी छोरी रूविना विकको शव फेला परेको हो ।   उनीहरु आज बिहान आफ्नै घरभित्र झुण्डिएको अवस्थामा मृत फेला परेको झापाका एसपी सानुरा...}

पुरा पढ्नुहोस्

एआइजीहरुको सरुवा (अपडेट)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपडेट  गृहले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेरगर्दै एआइजी सरुवाको पत्र भर्खरै प्रहरी प्रधान कार्यालय पुगेको छ ।    सरुवा सूची अनुसार एआइजी हरिबहादुर  पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध अनुसन्धान विभाग, प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय, विश्वर...}

पुरा पढ्नुहोस्

वाग्मती प्रदेशमै उत्कृष्ट बन्यो चितवन प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाले आफू मातहत रहेका जिल्ला प्रहरी कार्यालयसँग गरेको कार्यसम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय चितवन उत्कृष्ट भएको छ ।    वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडा र प्रदेश अन्तर्गतका जिल्लाहरु बीच भएको कार्य सम्पादन सम्झौता बमोजिमको वार्षिक कार्य...}

पुरा पढ्नुहोस्

सिन्धुलीमा सशस्त्र प्रहरी जवानले आफैंलाई हाने गोली

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिन्धुलीमा शुक्रबार एक सशस्त्र प्रहरी जवानले आफैले बोकेको हतियारले आफैलाई गोली प्रहार गरेका छन् ।    गोली प्रहारबाट कमलामाई नगरपालिका–११ घर भएका मदन श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठ सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण काभ्रे दरबन्दी भई हाल स.प्र.बल आश्रित गुल्म सिन्धुलीमा क...}

पुरा पढ्नुहोस्

हत्या प्रयास गरेर भागिरहेका आरोपी समाउन खोज्दा बालाजुका सईमाथि खुकुरी प्रहार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै साथीलाई खुकुरी प्रहार गरेर फरार भएका आरोपी समाउन गएका नेपाल प्रहरीका नायब निरीक्षक (सई) माथि शनिबार मध्यराती खुकुरी प्रहार भएको छ ।      महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत सई पदम अवस्थीमाथी खुकुरी प्रहार भएको हो । उनको टाउकोमा गंभिर चोट लागेको छ । उनको नेपाल प्र...}

पुरा पढ्नुहोस्

राजस्व छलीमा पक्राउ परेका बिइङ ह्युमनका बख्रेल २० लाख धरौटीमा छुटे

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राजस्व छली आरोपमा पक्राउ परेका बिइङ ह्युमनका नेपाल सञ्चालक सन्तोषचन्द्र बख्रेल २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।    उच्च अदालत पाटनले बख्रेल र अन्य दुई जनालाई जनही २० लाख धरौटी मागेको थियो । बख्रेल बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् । उनीहरुसँग पक्राउ परेका नारायणप्रसाद घिमिरे...}

पुरा पढ्नुहोस्