Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

दुई लाख अमेरिकी डलरसहित पोखराबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका  छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।      विशेष सूचनाका आधारमा तनहुँ र कास्की...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३१५६ हवल्दारको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो ।    हेर्नुहाेस सरुवा सूची:     }

पुरा पढ्नुहोस्

पन्त, सिंह र धानुक एआईजीका लागि बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजीहरु) बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र  रविन्द्रबहादुर धानुकलाई अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि बढुवा सिफारिस गर्ने निर्णय गरेकाे छ ।    गृह सचिव टेकनारायण पाण्डेकाे  अध्यक्षतामा बसेकाे बढुवा समितिकाे बैठकले&nbs...}

पुरा पढ्नुहोस्

वैदेशिक रोजगारमा ठगी नियन्त्रण गर्न प्रहरी परिचालन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन भएको छ ।      नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टाेली पचिालन गरिएको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद ध...}

पुरा पढ्नुहोस्

रन्जित रेको पुस्तकले नेपालको सार्वभौमिकतामाथि प्रहार : पूर्वडीआईजी खरेल

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् ।    मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद्...}

पुरा पढ्नुहोस्

आफूलाई चिनियाँ कम्युनिष्ट पार्टी निकट दाबी गर्ने नेकपा सिवादीका ४ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफूलाई विभिन्न सञ्चारमाध्यमहरुको उपयोग गर्दै चिनियाँ कम्युनिष्ट पार्टी निकट रहेको दाबी गर्ने नेकपा सिवादीका ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले ३० वैशाखमा नयाँ बानेश्वरको संसद भवनअगाडि भएको बम विस्फोटको घटना अनुसन्धानकाक्रममा उनीहरुलाई  बन्दोबस्तीको सामानसहित पक्राउ गरेको हो...}

पुरा पढ्नुहोस्

टीकापुरमा नाली खन्दा बम फेला, निष्क्रिय पार्न खटियो सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो ।    बम निस्क्रिय पार्न नेपाली सेनाको गोराँगे ब्यारेकलाई खबर गरिसकिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । &nb...}

पुरा पढ्नुहोस्

ग्रीन कफी खाँदा तौल घट्ने भन्दै ठगी, रसियन नागरिकसहित दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ग्रीन कफी खाँदा मोटोपना घट्ने भन्दै ठगी गर्दै आएका रसियन नागरिकसहित दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा रसियन नागरिक ३० वर्षीय इगोर कट्स र कास्कीको पोखरा–१९ घर भई हाल काठमाडौं–१९ नयाँबजार बस्ने ४२ वर्षीय आशीष आचार्य छन...}

पुरा पढ्नुहोस्

प्रहरीले जोखिम मोलेर चलाएको यस्तो थियो १० दिन लामो ‘अप्रेशन कोक’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई अन्तर्राष्ट्रिय समकक्षीमार्फत ३ भदौमा एउटा सूचना आउँछ । रिफरल नेपाल लेखिएको त्यो सूचना कोकिन तस्करीसम्बन्धी ‘इन्टरलिंक’ को थियो ।    एनसीबीले पाएको सूचनामा दक्षिण अफ्रिकाबाट एक महिला कोकिनसहित दोहा भएर काठमाडौं आउने र पाँच दिन बसे...}

पुरा पढ्नुहोस्

कर्मचारीलाई बाँधेर काठमाडौंमै आइएमई लुटपाट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँको खिचापोखरीस्थित एक आइएमई लुटपाट गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।   स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालन गरेको ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट रु छ लाख लुटपाट गरेको आरोपमा प्रहरीले दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन...}

पुरा पढ्नुहोस्