Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

अख्तियारको प्रवक्तामा सहसचिव रिसाल तोकिए 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा सहसचिव नारायणप्रसाद रिसाललाई तोकिएको छ । आयोगले बुधबारदेखि लागू हुनेगरि रिसाललाई प्रवक्ता तोकेको हो ।  आयोगका कामकारबाहीका बिषयमा सूचना र जानकारीका लागि सहसचिव रिसाललाई सम्पर्क गर्न आयोगले भनेको छ ।  प्रवक्ता रिसाललाई टेलिफोन नम्बर ९७...}

पुरा पढ्नुहोस्

खोप व्यवस्था गर्न सरकार प्रतिबद्ध भएर लागिपरेको छ : विमलेन्द्र निधि

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दावी गरेका छ ।   उपसभापति निधिले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताएका हुन् ।  ...}

पुरा पढ्नुहोस्

कांग्रेस उपसभापतिमा खड्का र गुरुङ निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेताहरु पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।   कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का दुई हजार १२१ र गुरुङले एक हजार ९०८ मत प्राप्त गरी विजयी भएको पार्टीको के...}

पुरा पढ्नुहोस्

४३ वर्षका पुरुषसँग १५ वर्षीया बालिकाको विवाह गराउन खोज्दा...

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रामपुरबाट बालविवाह गराउन खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीयको सहयोगमा सप्तरी प्रहरीले मंगलबार हुन लागेको बालविवाह रोकेको वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।    रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले १५ वर्षीया बालिका...}

पुरा पढ्नुहोस्

परराष्ट्र सेवाका दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल परराष्ट्र सेवाका दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् ।   बढुवा समितिले शुक्रवार कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि परराष्ट्र मन्त्रालयका उपसचिवद्वय कृष्ण चन्द्र अर्याल र धनबहादुर ओलीको नाम सिफारिस गरेको हो ।   यस अघि बिहीबार बढुवा समितिले ज्येष्ठत...}

पुरा पढ्नुहोस्

कोभिड नियन्त्रणका लागि यी देशबाट आउदै छन् यस्ता स्वास्थ्य सामग्री 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री विदेशबाट ल्याउनका लागि पहल गरिरहेको जनाएको छ ।     प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि नेपालमा उपलब्...}

पुरा पढ्नुहोस्

'फास्ट ट्रयाक' का लागि रकम जुटाउन संसदीय समितिमा  छलफल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली सेनाले बनाइरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्गलाई निर्धारित समयमा सम्पन्न गराउनका लागि आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्ने भएको छ ।      काठमाडौं–तराई/मधेश द्रुतमार्गको अवलोकन भ्रमण समेत गरेको राष्ट्रिय...}

पुरा पढ्नुहोस्

तनहुँको होटल सःसः इनमा आगलागी, ४० लाख बराबरको क्षति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

तनहुँको व्यास नगरपालिका–४ स्थित होटल सःसः इनमा गए राति अन्दाजी २ बजे आगलागी हुँदा करिब रु ४० लाख बराबरको क्षति भएको छ ।         सोही होटल नजिकै रहेको तरकारी लाइन नजिकैको ट्रान्समिटर पड्किएर उक्त होटलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । विद्युत...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा १८ चैतमा भारत भ्रमणमा जाने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा १८ चैतमा भारतको औपचारिक भ्रमणमा जाने भएका छन् ।    परराष्ट्र मन्त्रालयले भ्रमणको पुष्टि गर्दै प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी डा. आरजु राणा देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्क...}

पुरा पढ्नुहोस्