Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

प्रधानमन्त्रीलाई नेपालको सुझावः ह्वीस्की खुवाएर सम्झौता गराउन सक्छन्, ख्याल गर्नुहोला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणमा ह्विस्की ख्वाएर सम्झौतामा हस्ताक्षर गराउनसक्ने भन्दै सचेत र सतर्क रहन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।    शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै अध्यक्ष नेपालले परराष्ट्र रणनीतिम...}

पुरा पढ्नुहोस्

हेलो सरकारदेखि यी माध्यमबाट आउँछन् प्रहरीविरुद्ध उजुरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा प्रहरी कर्मचारीविरुद्ध ३६७ वटा उजुरी परेकोमा ६२ प्रतिशत फछ्र्योट गरेको छ । प्रहरी मुख्यालयका अनुसार १३८ वटा उजुरी छानबिनको क्रममा छन् भने २२९ वटा फछ्र्योट भएको हो ।    प्रहरी कर्मचारीविरुद्ध प्रधानमन्त्री कार्यालयअन्तर्गतको हेलो सर...}

पुरा पढ्नुहोस्

भक्तपुरमा ग्यास सिलिन्डर पड्कँदा घाइते भएका होटल मालिकको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भक्तपुरको एक होटलमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएकामध्ये होटल मालिकको उपचारको क्रममा मृत्यु भएको छ । दोलखा सैलुुङ गाउँपालिका–६ घर भई हाल सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेतको मृत्यु भएको हो ।   बस्नेतको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारक...}

पुरा पढ्नुहोस्

सुदूरपश्चिम प्रहरीद्वारा एसपी अधिकारी नगदसहित पुरस्कृत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारी सुदूरपश्चिमकै उत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत भएका छन् ।   बुधबार सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयले एक कार्यक्रमका बीच उनलाई सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी पुरुषोत्तम कंडेलले पुरस्कृत गरेका हुन् । ...}

पुरा पढ्नुहोस्

केहीबेरमा बस्दै एमाले स्थायी कमिटीको बैठक, यी हुन् ३ एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको स्थायी कमिटि र संसदीय दलको बैठक आज बस्दैछ । बिहान ११ बजे ललितपूरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्ने तय भएको छ ।    पार्टी अध्यक्ष केपी शर्मा ओली सत्ताबाट अलग्गिएपछि पहिलोपटक बस्न लागेको बैठकका लागि ३ एजेन्डा तय गरिएको एमाले केन्द्रीय का...}

पुरा पढ्नुहोस्

गाडी भाडा १५ प्रतिशतसम्म वृद्धि (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशत र यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढाएको छ ।   यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार भाडा बढाएको जनाएको छ । मालबाहकमा पनि पहाडी तथा तराई क्षेत्रको भूगोलअनुस...}

पुरा पढ्नुहोस्

४ दिनदेखि हराइरहेका बाँकेका ३ वर्षीय बालक तलाउमा मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेका एक बालक मृत फेला परेका छन् । जानकी गाउँपालिका–३ इन्द्रपुर बस्ने मुन्ना शेषका छोरा ३ वर्षीय हाम्जा शेष आफ्नै घरनजिकको तलाउमा मृत फेला परेका हुन् ।    जिल्ला प्रहरी कार्यालयका बाँकेका अनुसार हाम्जा १३ पुसदेखि घर नजिकैबाट हराएका थिए । भोलिपल्टसम्म नभेटिएपछि परिवारले प्रहरी...}

पुरा पढ्नुहोस्

सशस्त्र र प्रहरीलाई झुक्याउने नक्कली डाक्टर डीएसपी पक्राउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

यो फेसबुक प्रोफाइल हेरेपछि धेरैलाई लाग्न सक्छ उनी कुनै मेडिकल फिल्डका मान्छे होलान । नाम अघि डाक्टर छ । टाइम लाइनमा चिकित्सासँग जोडिएका विषयवस्तु पोष्ट भएका छन् । प्रोफाइलमा डाक्टर एसके ढुङगाना लेख्ने उनले प्रहरी पोशाकका तस्बिर राखेका छन् । प्रहरी समेत उनको फेसबुक साथी छन् ।     ...}

पुरा पढ्नुहोस्