Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सम्बन्धित समाचार

भागरथीको हत्यारालाई तत्काल पक्राउ गर्न कांग्रेसको माग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान तीव्र बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।   ‘बैतडीको दोगडाकेदारकी कि...}

पुरा पढ्नुहोस्

सरकारले हवाई उडानका सम्बन्धमा गरेका यी हुन् पाँच निर्णय 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले कोभिड–१९ को नयाँ भेरियन्टको सक्रमण बढदैं गएपछि आन्तरिक तथा हवाई उडान रोक्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदु बैठकले हवाई उडानका सम्बन्धमा पाँच महत्वपूर्ण निर्णय गरेको हो ।  सरकारले २० बैशाखको मध्यरातीबाट नियमित आन्तरिक उडान बन्द गर्ने पहिलो निर्णय गरेको छ ।&nb...}

पुरा पढ्नुहोस्

नागरिकताको विषय उठाउँदै रावलले लगाए ओलीमाथि शक्तिसँग साँठगाँठको आरोप

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता र कुर्सी जोगाउन नेपालको दीर्घकालीन हित विपरीत हुनेगरी विभिन्न शक्तिहरुसँग साँठगाँठ गरेको आरोप लगाएका हुन् ।    नेता रावलले नेपालको अस्मितासँग गाँसिएको न...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाइँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने तयारी गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार दुवै सुरक्षा निकायमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाएर ३२ वर्षे बनाउन मन्त्रालयले प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाउन थालेको हो ।   ...}

पुरा पढ्नुहोस्

यी तीन तथ्य, जसले भन्छ कमजोर हुँदै छन् ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली ३ फागुन २०७४ मा दोस्रो पटक प्रधानमन्त्रीमा चयन हुँदै गर्दा उनले हालसम्मकै शक्तिशाली प्रधानमन्त्रीको रुपमा इतिहास बनाएका थिए । नेकपा माओवादी केन्द्रले साथ दिँदा उनको सरकार दुई तिहाइ बहुमतको बनेको थियो ।    एमाले र माओवादी केन्द्र नै एकीकृत भएर नेकपा...}

पुरा पढ्नुहोस्

निर्वाचनको टुंगो छैन, थपियो आयुक्तहरुको सेवासुविधा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले निर्वाचन आयोगका आयुक्तहरूको सुविधा र भत्ता बढाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले आयोगका पदाधिकारीलाई निर्वाचनको अवधिमा आयोगका कर्मचारीले पाएको सरह थप सुविधा तथा भत्ता दिने जनाएको हो ।   सरकारले मन्त्रिपरिषदबाट निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेको हो । सुविधा बढाउ...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचन २०७९: आज र भोलि उम्मेदवारी दर्ता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ ।   निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । यी दुई दिन अर्थात आज बिहान १० बजेदेखि अपरान्...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषदमा हेरफेर, ९ जना थपिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना मन्त्री थप्दै मन्त्रीमण्डल विस्तार गरेका छन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । नयाँ मन्त्रीहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन्  ।    मन्त्री बन्नेहरुमा पूर्वमाओवादीका ५ जना र बाँकी...}

पुरा पढ्नुहोस्

ओलीको सहयात्री बन्लान् त विप्लव ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

झापा आन्दोलनका पाँच सहिदको सुखानीमा बलिदानको दिन भोलि फागुन २१ गते विद्रोही माओवादी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक जीवनमा देखापर्ने भएका छन् ।    उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उभिएर भोलि शुक्रबार एक कार्यक्रमबीच बिहीबार भएका सहमतिबारे बोल्ने...}

पुरा पढ्नुहोस्

नरभक्षी आन्दोलनका दिन गएः प्रधानमन्त्री ओली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भूमरीमा जान नदिने प्रतिवद्धता ब्यक्त गरेका छन् ।  बागमती प्रदेश कमिटीले काठमाण्डौको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि शुक्रबार  गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरी कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने...}

पुरा पढ्नुहोस्