
'एक दिने बागी' बन्दै मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको विपक्षी गठबन्धनमा उभिएका लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तवले मन्त्री उपहार पाएका छन् । कपिलवस्तुका धर्मलाल श्रीवास्तवलाई पोखरेलले मंगलबार गरेको मन्त्रीमण्डल हेरफेर तथा विस्तारमा शिक्षा तथा...}
पुरा पढ्नुहोस्नेकपा एमाले संसदीय दलको नयाँ विधानले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाएको छ । दलका नेतालाई सांसद निलम्बन गर्ने विशेषाधिकार दिदैँ ओलीलाई थप शक्तिशाली बनाइएको हो । ओली एमालेका संसदीय दलका नेता समेत हुन् । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरलाई व्...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनको परिणाम आफूहरुका लागि प्रतिकूल आउन सक्ने बताएका छन् । पार्टीको जिल्लाहरुको अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यामबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचन पहिलेकै जनादेशलाई दूरुपयोग गर...}
पुरा पढ्नुहोस्रेशम चौधरीले सोमबार श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका छन् । चौधरी डिल्लीबजार कारागारमा रहेकाले आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न सकेका थिएनन् । त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमतीको नाममा पार्टी गठन गरेका हुन् । नयाँ पार्टी द...}
पुरा पढ्नुहोस्भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताएकी छन् । सोमबार प्रेस संगठन मोरङले विराटनगरमा आयोजना पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् । केन्द्रको विवादको असर प्रदेशसभामा पनि परेकाले प्रदेशसभा विघट...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)ले स्थानीय तह निर्वाचनको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् । नेपाल कम...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल–हेलबिच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति थापा र राजदूत युसुफबिच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको &nb...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । आज निर्वाचन समितिले सो कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार उम्मेदवारले मनोनयन पत्र दर्ता साँझ ८ देखि १० बजे गर्नु पर्नेछ । केही समय अगाडी निर्वाचन समितिले १७४२ जना मत...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन निष्पक्ष ढंगले सम्पन्न गराउन आग्रह गर्दै पत्र बुझाएको छ । पार्टीका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग भेट गरी उक्त पत्र बुझाएको हो । एमालेका महासचिव पोखरेल...}
पुरा पढ्नुहोस्नेकपा एमालेले भारतले नेपाली भूभागमा सडकलगायत संरचना निर्माण गरेकामा आपत्ति जनाएको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेकामा एमालेको ध्यानाकर्षण भएको बताएका छन् । साथै उनले सीमालगायत...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit