Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

सम्बन्धित समाचार

लेवनानमा नेपाली शान्ति सैनिकले बाटो रंगाए, जैतुन लगाए अनि बालबालिकालाई सहयोग पुर्‍याए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

युनाइटेड नेशन इन्टरीम फोर्स इन लेवनान (युनीफील) मिशन अन्र्तगत लेवनानमा तैनाथ रहेको नेपाली शान्ति सैनिकको टोलीले नागरिक हितका कार्य गरेर ७६ औं संयुक्त राष्ट्र संघ दिवश बनाएको छ ।    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार युनीफील मिशनमा तैनाथ बर्दबहादुर गण शान्ति सेनाको ६२ औं ड...}

पुरा पढ्नुहोस्

पोर्चुगल पठाइदिन्छु भन्दै ३३ लाख ठगी गर्ने एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्।     काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको बालुवाटार घर भई टोखा नगरपालिकास्थित ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ पक्राउ परेका हुन् ।   ...}

पुरा पढ्नुहोस्

युवतीलाई बलात्कार गर्नेलाई सात वर्ष कैद फैसला

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ ।   बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको बुधबारको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

महाराजगञ्जमा लुटिने व्यक्ति नै सम्पर्कविहीन, सुन नै लुटिएको एकिन छैन : प्रहरी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गत पुस दोस्रो साता काठमाडौंको महाराजगञ्जमा भएको भनिएको लुटपाटसम्बन्धी शंकास्पद घटनाको छानबिनमा प्रहरी जुटेको छ । त्यस बेला सुन लुटपाट भएको खबर सार्वजनिक भइरहँदा यथार्थ पत्ता लगाउन प्रहरीले छानबिन समिति नै बनाएर अनुसन्धान थालेको हो ।      छानबिनका लागि महानगरीय प्रहरी कार्या...}

पुरा पढ्नुहोस्

नेपाली शान्ति सैनिकलाई बलात्कार आरोप : एक बर्खास्त, तीन जना निर्दोष रहेको सेनाको ठहर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले नाबालिग बलात्कारको आरोपमा एक सैनिकलाई बर्खास्त गरेको छ । अघिल्लो साता सार्वजनिक एक अमेरिकी प्रतिवेदनमा चार नेपाली शान्ति सैनिकलाई नाबालिग बलात्कारको आरोप लगाइएपछि सेनाले छानबिन गरेको हो ।    अनुसन्धानमा  दोषी ठहर भएका एकजनालाई बर्खास्त गरेको र बाँकी तीन जना निर्दोष...}

पुरा पढ्नुहोस्

भूतपूर्व सैनिक सम्मेलन चैत्रबाट सुरु, कोभिड खोपदेखि ऋणीहरुलाई चेक वितरणसम्मको सुविधा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले चौथो चरणको भूतपूर्व सैनिक सम्मेलन आउने चैत्र ९ गतेदेखि २१ सम्म विभिन्न मितिमा आयोजना गर्ने भएको छ ।  भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनहरुलाई लक्षित गरी नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्व यो सम्मेलन आयोजना हुँदै आएको छ ।  &nbs...}

पुरा पढ्नुहोस्

कोभिड महामारीका बीच नेपाल र चीनका सुरक्षा अधिकारीको मितेरी पुलमा यसरी भयो छलफल 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ को महामारीको दोस्रो लहर विश्वभर बढिरहेका बेला चीनका सुरक्षा अधिकारीहरुले नेपालको पछिल्लो अवस्थाका बिषयमा छलफल गरेका छन् । बिहीबार नेपाल र चीनका प्रशासन तथा सुरक्षा प्रमुखहरु पिपिई लगाएर नेपाल–चीन जोडने रसुवाको मितेरी पुलमा बसेर छलफल गरे ।    नेपालका तर्फबाट जिल्ल...}

पुरा पढ्नुहोस्

अमेरिकी पेस्तोलसहित बालकुमारीबाट दुईजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ललितपुरको बालकुमारीबाट अमेरिकी पेस्तोलसहित दुईजना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी परिसर लिलतपुरका अनुसार विशेष सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले बिहीबार दिउँसो दुईजनालाई पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय सुरेन्...}

पुरा पढ्नुहोस्