Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

मतदाता नामावली संकलन गर्दै निर्वाचन आयोग, यसरी गराउनुस् नाम दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली संकलन विशेष अभियान सञ्चालन गर्ने भएको छ ।   स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीसम्बन्धी काम सम्पन्न गर्नुपर्ने कानूनी व्यवस्थाअनुरुप आयोगले नामावली संकलनको अभियान सञ...}

पुरा पढ्नुहोस्

उपत्यकाका प्रशासनमा अत्यावश्यक बाहेकका सेवा एक साता बन्द

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएका छन् । आज बसेको काठमाडौं, भक्तापुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले प्रशासनबाट...}

पुरा पढ्नुहोस्

मुख्यमन्त्रीको पद धरापमा परेपछि प्रदेश १ सभामा सत्तापक्षकै अवरोध

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रदेश १ सभाको बैठक सत्ता पक्षले नै अवरुद्ध पारेको छ । आइतबार अबेर दिउँसो प्रदेशसभाको बैठक सुरु भएसँगै सत्ता पक्ष नेकपा ओली समूहका सांसद उठेर विरोध गरेका थिए ।   विरोधपछि प्रदेशसभा फागुन ९ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रदेश सचिवालयमा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ता...}

पुरा पढ्नुहोस्

कोरोना खोप लगाएका ‘कोभिड वारियर’ के भन्छन् ? 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । बुधबार, १४ माघदेखि कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन शुरु गरिएको हो ।      काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा...}

पुरा पढ्नुहोस्

चीनको ‘भेरोसेल’ खोप, डब्लूएचओबाट अनुमतिविनै किन लगाउँदै छ नेपालले ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो ।        चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्यु...}

पुरा पढ्नुहोस्

मलेशियामा नेपाली कामदारमाथि शोषण गरिरहेको टप ग्लोभका सञ्चालकको अफशोर लगानी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मलेशियन पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले नेपाली सहित आप्रवासी कामदारमाथि श्रमशोषण गरेर नाफा कमाउने र त्यो रकम कर छल्ने नियतले खोलिएका अफशोर कम्पनीमा लगानी गरिरहेको खुलासा भएको छ ।   रामु सापकोटा | खोज पत्रकारिता केन्द्र     मलेशियाको सबैभन्दा ठूलो...}

पुरा पढ्नुहोस्

अध्यागमन विभागमा भट्टराई र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गौतम 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकको जिम्मेबारी सहसचिव नारायणप्रसाद भट्टराईलाई  दिएको छ । यस्तै संचालनको तयारीमा रहेको रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखमा सहसचिव जर्नादन गौतमलाई पठाएको छ ।    अध्यागमन विभाग महानिर्देशक रहेका र...}

पुरा पढ्नुहोस्

रचनात्मक प्रतिपक्षमा रहन्छौं : अध्यक्ष ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।            पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण,...}

पुरा पढ्नुहोस्

महत्वपूर्ण विषयमा छलफल नै नगरी फर्किए वाङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आए पनि महत्वपूर्ण विषयमा कुनै छलफल नै नगरी स्वदेश फर्किएका छन् ।    चीन र नेपालबीच व्यापार तथा पारवहन सम्झौता भए पनि हालसम्म कार्यान्वयन नहुँदा नेपालले चिनियाँ बन्दरगाहको उपयोग गर्न सकेको छैन । यस्तै, चीनसँगको मुख्य दुई भन्सार नाकामा...}

पुरा पढ्नुहोस्

वैदेशिक व्यापार साढे १२ खर्ब नाघ्यो, व्यापार घाटा १० खर्ब

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ ।   गत आर्थिक वर्षको पहिलो सात महिनामा रु. आठ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा रु. १२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ ।   वैदेशिक व्या...}

पुरा पढ्नुहोस्