Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

जनप्रिय राजा वीरेन्द्रको दरबार जनताका लागि खुला 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आज औपचारिक रुपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला हुनेछ । ...}

पुरा पढ्नुहोस्

चीनको ‘भेरोसेल’ खोप, डब्लूएचओबाट अनुमतिविनै किन लगाउँदै छ नेपालले ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो ।        चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्यु...}

पुरा पढ्नुहोस्

हिमाली भेगमा दुई दिनसम्म हिमपात हुने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुका कारण मुलुकका हिमाली क्षेत्रमा दुई दिनसम्म हिमपात हुने जनाएको छ । सोमबार र मंगलबार केही स्थानमा भारी हिमपात हुने जनाउँदै महाशाखाले बुधबारबाट भने मौसमा सुधार आउने जनाएको हो ।      महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार सोमबार विशेषग...}

पुरा पढ्नुहोस्

रिहा भइन् रामकुमारी झाँक्री

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्री रिहा भएकी छन् । उनलाई घरमै पु¥याइदिने शर्तमा प्रहरीले रिहा गरेको हो ।    उनलाई बिहीबार दिउँसो प्रहरीले राज्य कसुरको आरोपमा पक्राउ गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आपत्तिजनक अभिव...}

पुरा पढ्नुहोस्

स्थानिय निर्वाचनमा तालमेल गरेर अघि बढने गठबन्धनको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाँच दलीय गठबन्धनले स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेका छन्  । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए  ।   यसका लागि प्रदेश प्रमुख, जिल्लास्तरीय...}

पुरा पढ्नुहोस्

के नेपाल पक्षसँग लचक भएका हुन् ओली ? 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का नेता माधवकुमार नेपालबीच बुधबार भेटघाट भयो । बिहीबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पार्टीलाई क्षति नहोस् भनेर सम्झाई बुझाइ गर्न केन्द्रित रहेको बताएका छन् ।    पछिल्लो समय पार्टीमा कारबाही र घात प्रतिघातको ःश...}

पुरा पढ्नुहोस्

‘प्रधानमन्त्री बैठकबाट भाग्नुभयो’ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्यहरुले आगामी स्थायी कमिटी बैठकबाट नेकपा भित्रको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् ।    पार्टीको विवाद सचिवालयमा समाधान हुन नसकि स्थायी कमिटीमा आएको भन्दै स्थायी कमिटी सदस्यहरुको जोड पार्टी एकतालाई जोगाई विधि, पद्दति र प्रणाल...}

पुरा पढ्नुहोस्

मदिराको विषयमा पर्यटन बोर्डका सीईओ र भन्सार कर्मचारीबीच हात हालाहाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी र भन्सारका कर्मचारीबीच त्रिभुवन विमानस्थल परिसरमै हात हालाहाल भएको छ । घटना शनिबार भएको थियो ।    डा. रेग्मी वल्र्ड ट्राभल मार्टमा सहभागी भएर फर्किएका थिए । पर्यटनमन्त्री प्रेम आलेसँगै फर्किएका उनलाई भन्सारका कर्मचारीले च...}

पुरा पढ्नुहोस्

महत्वपूर्ण विषयमा छलफल नै नगरी फर्किए वाङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आए पनि महत्वपूर्ण विषयमा कुनै छलफल नै नगरी स्वदेश फर्किएका छन् ।    चीन र नेपालबीच व्यापार तथा पारवहन सम्झौता भए पनि हालसम्म कार्यान्वयन नहुँदा नेपालले चिनियाँ बन्दरगाहको उपयोग गर्न सकेको छैन । यस्तै, चीनसँगको मुख्य दुई भन्सार नाकामा...}

पुरा पढ्नुहोस्

साढे ३३ किलो सुन तस्करी प्रकरण : रिहा हुने भएपछि फरारहरु धमाधम प्रहरी र अदालतको सम्पर्कमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य आरोपितमध्येका एक रमेश उप्रेती मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परे । मुख्य आरोपित गोरे भनिने चूडामणि उप्रेतीका भाइ उनलाई दुबईबाट नेपाल फर्किने क्रममा विमानस्थलबाट पक्राउ गरिएको हो ।    तीन वर्षसम्म मोरङ जिल्ला अदालत...}

पुरा पढ्नुहोस्