Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

हात्तीको आक्रमणमा चितवन राष्ट्रिय निकुञ्जमा सेनाका एक अमल्दारको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा गुप्तबहादुर थापा छन् । उनी निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणअन्तर्गतको ध्रुव पोष्टमा कार्यरत थिए ।    उनलाई जंगली हात्ती ’ध्रुवे’ले आक्रमण गरेको जनाइएको छ । सैनिकहरु स...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३१५८ जना  सहायक हवल्दार बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको चौथो  सूची सार्वजनिक  गरेको छ ।    बढुवा समितिको आइतबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३१५८ जनालाई बढुवा सिफारिस गरेको हो । यस...}

पुरा पढ्नुहोस्

सरकारको कालो सूचीमा प्रहरीका ठेकेदारसहित १५ कम्पनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।...}

पुरा पढ्नुहोस्

बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरी महानिरीक्षक नियुक्तीमा सरकारको निर्णय बिरुद्ध सर्वोच्च अदालत पुगेका एआईजी विश्वराज पोखरेलको मुद्दा बिचाराधीन छ । उनको मुद्दा समयमै नसकिए उनले एआईजीको ५६ वर्षे उमेर हदका कारण २० साउनमा अनिवार्य अवकाश पाउनेछन् ।      तर, पछिल्लो अवस्थाले एआईजी पोखरेल अनिवार्य अवकाश...}

पुरा पढ्नुहोस्

यस्तो छ नेपाल प्रहरीको सुधार, संरक्षण र विकास योजना 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाल प्रहरीले संगठन भित्रै बढ्दो नैराश्यता न्यूनिकरणका लागि विशेष योजना ल्याउने, भौतिक संरचना निर्माण गर्ने र अत्याधुनिक प्रविधि भित्र्याउने तथा तल्लो दर्जाको कर्माचारीहरुको मनोबल उच्च बनाउन सोही अनुरुपको योजना बनाएको छ ।     नेपाल प्रहरीले सोमबार प्रहरी प्रधान कार्यालयमा पत्रकार...}

पुरा पढ्नुहोस्

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्

एसएसपी शौरभ राणा डीआइजीमा बढुवा सिफारिस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एसएसपी शौरभ राणा डीआइजीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयमा बिहीबार बसेको बढुवा समितीको बैठकले राणालाई बढुवा सिफारिस गरेको हो ।    राणा महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याचमेट हुन् । उनी २०४९ बैशाख १९ मा प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् ।    गौतम बुद्ध...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरी र सशस्त्रमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाइँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाउने तयारी गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार दुवै सुरक्षा निकायमा ३० वर्षे सेवा अवधिको प्रावधान हटाएर ३२ वर्षे बनाउन मन्त्रालयले प्रस्ताव तयार पारी मन्त्रिपरिषदमा स्वीकृतिका लागि पठाउन थालेको हो ।   ...}

पुरा पढ्नुहोस्

कञ्चनपुरमा १९ वर्षीय किशोरीमाथि जबरजस्ती करणी, अभियुक्त पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेदकोट नगरपालिका-६ ओदाखाली बस्ने २३ वर्षीय धन बहादुर बिकलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।    धन बहादुर र बेदकोट नगरपालिका-५ बिचफाटा बस्ने २४ वर्षीय सिप्पु खुनाले ती महिलालाई बिहीबार साँझ ललाई फकाई घरबाट स्थानीय नर्सरीमा लगि...}

पुरा पढ्नुहोस्

कुमारी बैंक ऋण प्रकरण : बैंकका थप कर्मचारीको देखियो संलग्नता, प्रतिवादीको संख्या बढ्ने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको ‘कुमारी बैंक ऋण प्रकरण’ मा प्रतिवादीको संख्या बढ्ने भएको छ ।    अनुसन्धानको क्रममा बैंकका थप कर्मचारी र अन्य बाहिरी व्यक्तिको पनि यस प्रकरणमा संलग्नता देखिएकाले प्रतिवादीको संख्या थपिने भएको सीआईबी स्रोतले जा...}

पुरा पढ्नुहोस्