Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

अमेरिकी राहदानी वाहक भुटानी शरणार्थीले ल्याएको ड्रोनमा भेटियो सुन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकाबाट आएका एक भुटानी शरणार्थीबाट सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचको क्रममा उनले ल्याएको ड्रोनमा सुन फेला परेको हो ।   अमेरिकी राहदानी वाहक अनिषहाङ बहिङ राईले ह्याण्डब्याकमा ड्रोन ल्याएका थिए । तर, उनले एक्सरे मेसिनमा जाँच गर्न मानेका थिएनन् । कर्मचारीले शं...}

पुरा पढ्नुहोस्

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्

कालापानीको कालीमन्दिरसम्मै जान पाउनुपर्ने एपीएफको एसएसबीलाई प्रस्ताव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल (एपीएफ) ले भारतको सशस्त्र सीमा बल (एसएसबी) समक्ष नेपाली भूभाग अतिक्रमण गरी भारतद्वारा कालापानी क्षेत्रमा निर्मित काली मन्दिरसम्मै आफूले बिनाअवरोध गस्ती र आउजाउ गर्न पाउनुपर्ने प्रस्ताव गरेको छ ।   अघिल्लो साता कालापानीमा नेपाल–भारत सीमा सुरक्षा अधिकारीबीच भएको बैठकम...}

पुरा पढ्नुहोस्

नेपाली र अमेरिकी सेनाको सकियो संयुक्त अभ्यास ‘एक्स–ब्यालेन्स नेल’

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास तालिम ‘एक्स–ब्यालेन्स नेल’ सम्पन्न भएको छ ।    आज छाउनीस्थित सिंह महावीर योजना तथा समन्वय महाशाखामा सैनिक तालिम महानिर्देशनालयका महानिर्देशक उपरथी सीताराम खड्काले तालिमको समापन गरेका हुन् ।   यो तालिम २० चैतदेखि...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा सुन कछुवासहित टोखाबाट २ जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौ जिल्लाको टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाट मंसिर ३ गते सशस्त्र प्रहरीले सुन कछुवासहित २ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा दोलखा घर भई टोखा नगरपालिका ३ बस्ने ५० बर्षीया सञ्जु तामाङ्ग र सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका १ बस्ने २४ वर्षीय अम्बिर राई रहेका छन...}

पुरा पढ्नुहोस्

प्रहरीका एआईजीहरुको सरुवा, पाल मेट्रोमा यथावत्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुको सरुवा गरेको हो ।      हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) मा रहेका एआईजी हरि पालको भने सरुवा गरिएको छैन । अपराध अनुसन्धान विभागमा रहेका एआईजी विश...}

पुरा पढ्नुहोस्

अवैध क्रसर बन्द गराउन दाङ प्रहरीलाई लुम्बिनी प्रदेश प्रहरीको पत्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले दाङमा अवैध रुपमा सञ्चालित क्रसर उद्योगहरु बन्द गराउन दाङ प्रहरीलाई पत्राचार गरेको छ । दाङमा अवैध क्रसरहरु सञ्चालन भइरहेको स्थानीय रुपमा नै गुनासो बढेपछि प्रदेश प्रहरी कार्यालयले पत्राचार गरेको हो ।    प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजेन्द्...}

पुरा पढ्नुहोस्

सशस्त्र आईजीको रोलक्रममा रहने गरी पौडेलको एआईजीमा बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई एआईजीमा बढुवा गरेको हो ।    डीआईजी वरियतामा अगाडि रहेका पौडेललाई नै बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवाका लागि चार जना डीआईजीले आवेदन दिएका थिए...}

पुरा पढ्नुहोस्

यी इकाइबाट प्रहरी गायब, हाजिर हुन मुख्यालयको ताकेता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले विभिन्न इकाइमा गयल भएका प्रहरी अधिकारीलाई हाजिर हुन सूचना जारी गरेको छ । सम्पर्कमा नआई गायब भएको भन्दै सूचना जारी भएको मितिले ७ दिनभित्र हाजिर हुन प्रहरी मुख्यालयले सूचना जारी गरेको हो ।   हाजिर हुन नआउनेमा प्रहरी हवल्दारदेखि जवानसम्म छन् । बाँके घर भई रुकुम पश्चि...}

पुरा पढ्नुहोस्

४६ म्यादी प्रहरीको जागिर चट् 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आचरणविपरीतको गतिविधि गरेको आरोपमा ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । उनीहरु सेवाबाटै बर्खास्तमा परेको नेपाल प्रहरीले बताएको छ ।    नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा परेकाहरुले माद्यक पदार्थ सेवन गर्ने, अरुलाई दुर्व्यवहार गर्ने, गालीगलौज गर्ने, खटाएको ठाउँ...}

पुरा पढ्नुहोस्