Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

लेबनानमा खटिएको नेपाली सेनाको शान्ति सैनिकलाई यूएनको सम्मान 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

लेबनानमा खटिएको नेपाली सेनाको शान्ति सैनिकलाई यूएनले प्रमाणपत्रसहित सम्मान गरेको छ ।     नेपाली शान्ति सैनिकले सन् २०१९ बाट युनाइटेड नेसन्स इन्टरिम फोर्स इन लेबनान (यूएनआईएफआईएल) मिसनमावातावरणीय तथा पर्यावरणीय क्षेत्रमा पुर्‍याएको योगदान तथा उत्कृष्ट कार्यलाई आधार मानी प्रत्ये...}

पुरा पढ्नुहोस्

मृतावस्थामा दुई गैंडा फेला, संरक्षणमा बढ्यो चुनौती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैंडा मृतावस्थामा फेला परेका छन् । ती मध्ये एउटा बुढो र अर्काे बच्चा छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको गैंडा बच्चा मृतावस्थामा फेला परेको हो । उनले बाघको आक्रमणबाट मरेको हुनसक्ने बताए ।    ...}

पुरा पढ्नुहोस्

भारत तस्करी हुन लागेको १६० किलो गाँजा सशस्त्र प्रहरीद्वारा बरामद

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालको मधेश प्रदेशस्थित छिन्नमस्ता बाहिनीबाट खटिएको विशेष टोलीले भारत पठाउन तयारी अवस्थामा रहेको एकसय ६० किलो गाँजा बरामद गरेको छ ।    सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासबाट खटिएको टोलीले बोर्डर आउट पोस्ट र बेश जलेश्वरको सहयोगमा परालको कुन्यूबाट १६ पो...}

पुरा पढ्नुहोस्

बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाग्लुङका दुई पुरुषको स्थिति धेरै दिनदेखि अज्ञात छ । गलकोट नगरपालिका–६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता छन् ।   घाँस काट्न जाँदा बेखबर हुनुभएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त कुकु...}

पुरा पढ्नुहोस्

आयुक्तलाई दुर्व्यवहारको आरोपमा निर्वाचन आयोगमा खटिएका एसपी शाही फिर्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

निर्वाचन आयोगका आयुक्तलाई दुर्व्यवहारको आरोपमा आयोगमा खटिएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) दीपेन्द्र शाही फिर्ता भएका छन् ।    निर्वाचन आयुक्त डा. जानकी तुलाधरलाई अभद्र व्यवहार गरेको आरोप एसपी शाहीमाथि छ । बुधबार आयुक्तको गाडीमा एसपीको सवारी गाडी ठोक्किएपछि शाहीले अभद्र...}

पुरा पढ्नुहोस्

न्युरोडबाट १३ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडबाट १३ लाख रुपैयाँसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।    मंगलबार महानगरीय प्रहरी वृत्त जनसेवाको गस्ती टोलीले धादिङ खनियाबास—३ घर भएका २५ वर्षीय बिर्ज तामाङलाई पक्राउ गरेको हो ।    उनको साथबाट स्रोत खुलाउन नसकेको हुण्...}

पुरा पढ्नुहोस्

घुम्न जाने बहानामा भक्तपुरको गेष्टहाउसमा लगेर बलात्कार, एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।   घुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५ वर्षीया किशोरीलाई चौलागाईंले भक्तपुर नगरपालिका–४ स्थित भक्तपुर गेष्टहाउसम...}

पुरा पढ्नुहोस्

नियमित अनुगमन र प्रभावकारी कार्यसम्पादनका लागि सशस्त्रको छुट्टै इकाइ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्वयम्भूमा अनुगमन तथा मूल्यांकन इकाइको उद्घाटन गरेका छन् ।   मंगलबार इकाइ उद्घाटन गर्दै महानिरीक्षक केसीले तल्लो तह सम्मका इकाबाट सम्पादित सांगठनिक कामकारबाहीको नियमित अनुगमन गरी प्रभावकारी कार्यसम्पादन गर्ने उ...}

पुरा पढ्नुहोस्

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।    बुधबार साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाट शाह चढेको हेलिकोप्टर आकस्मिक अवतरण  गरिएको हो ।   काठमाडौँबाट भरतपुरतर्फ जान लागेका पूर्व युवराज चढेको इयर डाइनेष्टीको हेलिकप्ट...}

पुरा पढ्नुहोस्

दाङबाट रेडपान्डाको छालासहित तीन जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दाङ प्रहरीले प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका–७ बस्ने वर्ष १९ को...}

पुरा पढ्नुहोस्