Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

सशस्त्र प्रहरीका कानून र साधारण उपसमूहका ५८ जना इन्स्पेक्टर डीएसपी बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल, नेपालले कानून समूहका दुई र साधारण समूहका ५६ जना सशस्त्र प्रहरी निरीक्षकलाई नायव उपरीक्षक पदमा बढुवा सिफारिस गरेको छ ।   बलको मुख्यालय हल्चोकमा सोमबार बसेको बढुवा समितिको बैठकले कानूनका उपसमूहका भुवन भण्डारी र बद्री भुसाललाई बढुवा सिफारिस गरेको हो ।    बढ...}

पुरा पढ्नुहोस्

प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरीको मानव स्रोत विभागले आज सरुवा सूची सार्वजनिक गरेको हो ।   प्रहरी प्रधान कार्यालयका अनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।     }

पुरा पढ्नुहोस्

काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिए 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृह मन्त्रालयले काठमाडौं प्रहरीको जिम्मेबारी एसएसपी सुदीप गिराीलाई दिएको छ । विशेष फौजको नेतृत्व गरेर सशस्त्र द्वन्दका बेलामा नेतृत्व गरेका उनको यो पहिलो लाभको पोष्ट हो ।      काठमाडौं प्रहरी प्रमुुख रहेका एसएसपी अशोक सिंहलाई भरतपुर तालिम केन्द्र सरुवा भएको छ । यस्तै ललितपुर...}

पुरा पढ्नुहोस्

बलात्कार घटनाका आरोपी ८ महिनापछि समातिए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अपरचित महिलालाई घरमा एक्लै भएको मौकामा जबरजस्ती करणी (बलात्कार) गरेर फरार रहेका आरोपीलाई प्रहरीले आठ महिनापछि पक्राउ गरेको ।  इलाका प्रहरी कार्यालय चैनपुरले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी संखुवासभा मादी नगरपालिका ५ घर भएका ३१ वर्षी ज्ञानबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।    बुधबार साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाट शाह चढेको हेलिकोप्टर आकस्मिक अवतरण  गरिएको हो ।   काठमाडौँबाट भरतपुरतर्फ जान लागेका पूर्व युवराज चढेको इयर डाइनेष्टीको हेलिकप्ट...}

पुरा पढ्नुहोस्

बाँके धम्बोजीका युवकको अपहरणपछि हत्या गर्ने फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाँके प्रहरीले नेपालगन्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढाको हत्या आरोपमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।    ११ वर्षअघि हिमलाललाई अपहरण गरी हत्या गरेको घटनाका प्रतिवादी सौभाग्य मल्ललाई गोरखाबाट पक्राउ गरी बाँके ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी श्यामकृष्ण अधिकार...}

पुरा पढ्नुहोस्

महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपियो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महिला सैनिकको प्रसूति बिदा ३८ दिन थपिएको छ । सैनिक सेवा नियमावली, २०६९ संशोधन गर्दै नेपाली सेनाले यो शीर्षकको बिदा अवधि बढाएको हो ।    यसअघि नेपाली सेनाले महिला सैनिकलाई ६० दिन बिदा दिँदै आएको थियो । महिला सैनिकले प्रसूति र प्रसूति स्याहार शीर्षकमा बिदा पाउँदै आएका छन् ।  &...}

पुरा पढ्नुहोस्

कंगोमा नेपाली सेनाको पहिलो पटक कर्णेलको नेतृत्वमा क्यूआरएफ कम्पनी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले द्वन्दग्रस्त कंगोमा पहिलो पटक प्रमुख सेनानीको नेतृत्वमा क्विक रियाक्सन फोर्सको एउटा कम्पनी पठाएको छ ।    कंगोको युनाइटेड मिशन इन द डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा प्रमुख सेनानी निखिल कुँवरको नेतृत्वमा ३५ जनाको टोली बिहीबार कंगो गएको हो ।   उनीहरु टिकाको अघिल्ल...}

पुरा पढ्नुहोस्

कांग्रेस उपसभापति निधिले राखे पाँच बालिका मृत्यु घटनाको अनुसन्धान माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन कांग्रेसका उपसभापति विमलेन्द्र निधिले माग गरेका छन् । उनले ट्वीट गर्दै घटना के, कसरी र किन भएको हो सत्यतथ्य पत्ता लगाउन र यस्तो दुर्घटना नहुन दिन सरोकारवालालाई ध्यानाकर्षण गराएका छन् ।    ‘मेरो निर्वाचन क्षेत्र...}

पुरा पढ्नुहोस्

इँट्टाले टाउकोमा हानेर साथीको हत्या गर्ने भिमे सार्की ६ वर्षपछि पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

साथीको हत्या गरेर ६ वर्षदेखि फरार रहेका एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।    रामेछापको गोकुलगंगा गाउँपालिका–४, काफ्लेटोल घर भई तत्कालीन समयमा ललितपुर कुमारीपाटीमा बस्ने ५४ वर्षीय भिमे सार्कीलाई पक्राउ गरिएको हो ।    ९ चैत २०७१ मा काठमाडौं महा...}

पुरा पढ्नुहोस्