
कोरोना महामारी राहतमा ठगी गरेको गरेको आरोपमा सुबु केसी भनिने सानुप्रताप केसीलाई अमेरिकाको भर्जिनिया संघिय अभियोजनकर्ताले ठगीमा कारवाही थालेको छ । नेपालमा समेत हाइड्रो पावर र पार्टी प्यालेस तथा रियल स्टेटमा लगानी गरेको केसीलाई अमेरिकी सरकारले २ लाख ३० हजार अमेरिकी डलर जरिवाना गरेको...}
पुरा पढ्नुहोस्सल्यानको इलाका प्रहरी कार्यालय श्रीनगरमा कार्यरत प्रहरी जवान पवन केसी मृत फेला परेका छन् । सोमबार राती १० बजेदेखि २ बजेसम्म कार्यालयको मुख्य ढोकामा ड्युटीमा रहेका केसी बिहान मृत फेला परेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय नजिकै भगवती खोला जाने नालामा पोशाक लगाएकै अवस्थामा केसीको श...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विमानस्थलमै काम गर्ने तीन जना कर्मचारी छन् । हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी २७ वर्षीय सुमन तामाङ, २८ वर्षीय भीम कुमार माबो र सुपरभा...}
पुरा पढ्नुहोस्जग्गाको विवादमा आमाको हत्या गर्ने छोरा मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ रहेका छन् । आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको जलाएर हत्या गरेको आरोप उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लि...}
पुरा पढ्नुहोस्वनजंगलमा डढेलो लाग्ने क्रम बढेसँगै यसको नियन्त्रणमा नेपाली सेनाले सक्रियता बढाएको छ । डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लास्थित गण, गुल्म, बाहिनी तथा पृतनामार्फत आगलागी नियन्त्रणका काम भइरहेको पश्चिम पृतना हेडक्वार्टर विजयपुरका जनसम्पर्क अधिकृत मेजर प्र...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल र अमेरिकी सेनाबीचको सहकार्यमा कास्कीको पोखरामा पहिलो चिकित्सा प्रतिकार्य तालिम सम्पन्न भएको छ । दुर्घटना वा विपद्को समयमा अत्यावश्यक सीपहरुको बारेमा तालिम दिइएको हो । सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी मन्दीप श्रेष्ठका अनुसार उक्त तालिम ३ पुसदेखि ८ गतेसम्म सञ्चालन...}
पुरा पढ्नुहोस्धेरै समयपछि काठमाडौंमा एउटा समूहको बम राखेर धम्काउँदै फिरौती माग्ने प्रयास र शैली काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको प्रयासमा असफल भएको छ । घटनामा संलग्न तीन नवसिकारु युवा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्...}
पुरा पढ्नुहोस्धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।  ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलका ७ जना एसपीलाई कायममुकायम एसएसपीको जिम्मेवारी दिइएको छ । सशस्त्रका विभिन्न समूहतर्फ रिक्त रहेको प्राविधिकतर्फको उक्त पदमा जिम्मेवारी दिइएको छ । सशस्त्र प्रहरीको प्राविधिक समूह स्वास्थ्यतर्फ डा. मिना कुँवर र सुरेन्द्रमान श्रेष्ठ बढुवामा परेका छन् । यस्त...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाको टोलीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजी गर्ने एक दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको छ । अनलाइनमार्फत सट्टेबाजीमा संलग्न ती व्यक्तिहरुलाई आइतबार राति काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । महाशाखाका एसपी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit