
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङस्थित सडकखण्डबाट १४३ किलो ३०० ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ सिगार्से बस्ने २...}
पुरा पढ्नुहोस्११२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष सरिता कणेल खनालले मंगलबार नेपाल एपीएफ अस्पताललाई करीव १६ लाख रुपैयाँ बराबरको पाठेघर चेकजाँच गर्ने मेसीन प्रदान गरेकी छन्ु। उनले सो अस्पतालका प्रमुख प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक...}
पुरा पढ्नुहोस्काठमाडौं जिल्ला अदालतबाट आइतबार फरार भएका लागू औषध मुद्दाका आरोपी काेटेश्वरबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त गौशालाले म्याद थपका लागि अदालतमा पेश गरेका आरोपी आइतबार साँझ अदालतबाट फरार भएको एसएसपी सुदिपराज गिरीले बताए । परिसरका प्रवक्ता एस...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आफ्नो कार्यकालमा निर्मला पन्त घटनालगायत जघन्य अपराधको अनुसन्धान पहिलो प्राथमिकतामा रहने बताएका छन् । महानिरीक्षकमा बढुवा भएको १ महिना पुगेको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आईजीपी सिंहले निर्मलाको घटना लगा...}
पुरा पढ्नुहोस्छिमेकीलाई छुरा प्रहार गरी हत्या गरेर फरार रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिकाका ५ जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया निवासी २६ वर्षीय रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गरेको र २६ वर्षीय रिकेश सदालाई घाइते बनाई फरार भएको आरोप...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाको असम राइफल्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर (अति विशिष्ट सेवा पदक, युद्ध सेवा पदक विजेता) बीच मंगलबार जंगी अड्डामा भेटघाट भएको छ । जंगी अड्डा, भद्रकालीस्थित प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा दुई पक्षीय ह...}
पुरा पढ्नुहोस्ललितपुरमा रहेको मदन आश्रित प्रतिक्षालयबाट बुद्वको मुर्ति चोरी भएको छ । गोदावरी नगरपालिका ३ टौखेल चोकस्थित मदन आश्रित प्रतिक्षालयभित्र राखिएको अन्दाजी १.५ फिट अग्लो करिब ३० हजार रुपैयाँ मूल्य बराबरको बुद्धको मूर्ति शुक्रबार दिउँसो चोरी भएको छ । चोरी भएको...}
पुरा पढ्नुहोस्कञ्चनपुर प्रहरीमा बुधबार दिउँसो एक महिला आफ्नो छोरो हराएको भन्दै खोजीदिन आग्रह गर्दै पुगिन् । भीमदत्त नगरपालिका–१८ गोबरियाकी ती महिलाका अनुसार उनका १२ वर्षीय बालक दिउँसोदेखि बेपत्ता भएका थिए । महिलाले दिएको जानकारी अनुसार हराएका बालक र उनका कान्छा छोरालाई होमवर्क गर्न...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बिहीबार गृह मन्त्रालय पुगेको...}
पुरा पढ्नुहोस्प्रहरीले एटीएम मेसिन ह्याक गरी पैसा निकाल्ने एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । विभिन्न बैंकहरुको एटीएम बुथमा अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न लागेको सूचना आएपछि महानगरीय प्रहरी परिसर काठमाडौं र वृत्त दरबारमार्ग खटिएको थियो । परिसरका अनुसार चिनियाँ नागरिक २९ वर्षी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit