
प्रदेश १ सभाका सांसद बिन्दिया कार्कीका छोरा रविन सिंह कार्की पक्राउ परेका छन । उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले आइतबार ४ बजे पक्राउ गरेको हो । उनले चलाएको कारले पैदलयात्रीलाई ठक्कर दिँदा २० जेठमा एक जना पैदल यात्रुको मृत्यु भएका थियो , घटनामा एक जना...}
पुरा पढ्नुहोस्राष्ट्रिय सभा जम्माजम्मी सात घण्टामात्र बसेर अन्त भएको छ ।अधिवेशनका चारवटा बैठक बसेर यसको अन्त्य भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य आइतबार अन्त्य गरेकी हुन् । मन्त्रिपरिषद्को बिहान बसेको बैठकले राष्ट्रिय सभाको...}
पुरा पढ्नुहोस्अर्थतन्त्रका सूचकहरुले आफ्नो व्यवहारमा परिवर्तन गरेकाले अर्थतन्त्रमा जटिलता थपिदै गएको अर्थविद्हरूले बताएका छन् । शुक्रबार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रमा नयाँ चुनौतिहरू र समाधानको उपाय खोजी विषयक अन्तरक्रि...}
पुरा पढ्नुहोस्ग्लोबल आईएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट ३ अर्ब रुपैयाँ ऋण लिने भएको छ । ग्लोबल आईएमई बैंक लिमिटेडले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रपसँग २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब रुपैयाँ) ऋण लिने सहमति पत्रमा बुधवार हस्ताक्षर भएको छ । बैंकमा आयोजित एक समारोह...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् । अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ...}
पुरा पढ्नुहोस्सरकारले गत आइतबार नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी) चयन गर्ने निर्णयविरुद्ध प्रहरीकै दुई एआईजी असन्तुष्ट भए । सरकारले तेस्रो वरियताका धिरजप्रताप सिंहलाई कार्यकुशलता, परिपक्वता, कार्यसम्पादन र नेतृत्व लगायत कारणले अब्बल रहेको भन्दै महानिरीक्षक चयन गरेको हो । तर, सरकारको यो न...}
पुरा पढ्नुहोस्नेपाल वायुसेवा सञ्चालक संघले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा...}
पुरा पढ्नुहोस्इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले पूँजी बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएकाे अभिव्यक्ति सान्दर्भिक नभएको टिप्पणी गरेका छन् । पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप भएको भनी अध्यक्ष प्रचण्डले केही दिन अघि दिनु भएको अ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिड्ने नक्कली सहायक सेनानी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका वडा नम्बर ४ तेन्जिङ तो गुरुङ भनि चिनिने विपिन लगुन बि.क रहेका छन् । १८ वर्षे वि.कलाई पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित निर्माणाधीन पोखर...}
पुरा पढ्नुहोस्साताको पहिलो दिन आइतबारदेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक बुधबार पनि ओरालो लागेको छ । मंगलबार सामान्य अंकले गिरावट भएको नेप्से बुधबार ३८.४२ अंकले घटेर २ हजार ७७६.६१ विन्दुमा झरेको छ । आज सेन्सेटिभ इण्डेक्स ६.६ अंक, फ्लोट इण्डेक्स २.८ अंक र सेन्सेटिभ फ्लोट इण्ड...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit