Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष, कुन तहको कहिले ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो ।        परीक्षा नियन्त्रक पुष्पराज ज...}

पुरा पढ्नुहोस्

नियमावली संशोधनपछि किन बढ्यो नेपाल प्रहरीमा गुनासो र आक्रोस 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी (नवौं संशोधन)  नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् ।      नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्र...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रका दुई मन्त्रीद्वारा राजीनामा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।   माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गरेका थिए ।   ग...}

पुरा पढ्नुहोस्

पृथ्वी राजमार्गको आँबुखैरेनी खण्ड बेलुका ७ बजेबाट बन्द

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पृथ्वी राजमार्ग अन्तरगत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज बेलुका ७ बजेदेखि बन्द गरिने भएको छ ।    आँबुखैरेनी–४ पावर हाउस नजिक बिहान सडक भासिएपछि अवरुद्ध भएको उक्त सडकखण्ड मर्मतका लागि बेलुका ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म बन्द गर्न लागिएको हो ।    बिह...}

पुरा पढ्नुहोस्

आप्रवासीको मृत्युलाई लिएर टर्की र ग्रीसबीच कूटनीतिक विवाद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ग्रीसको सीमा नजिकैको टर्कीको शहरमा चिसोले कठाङ्ग्रिएर १२ जना आप्रवासीको मृत्युको विषयलाई लिएर टर्की र ग्रीस बीच कूटनीतिक विवाद बढेको छ ।   ती आप्रवासी किन त्यहाँ फसे र चीसोमा जमेर मर्न विवश भए भन्ने विषय स्पष्ट छैन तर ग्रीस र टर्कीले यस त्रासदीको लागि एक अर्कालाई दोषारोपण गरेको सीएनएनले...}

पुरा पढ्नुहोस्

काठमाडौंका ढुंगेधारा ब्युँताउन बजेट छुट्याउने मेयर साहको घोषणा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्ने घोषणा गरेका छन् । नेवाः समुदायको सिथि नखः पर्व र वातावरण दिवसको अवसर पारे आज मेयर साहले ढुंगेधारा ब्युताउन बजेट छुट्याउने जनाएका हुन् ।    ‘हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रै...}

पुरा पढ्नुहोस्

जर्मन राजदूत र युनेस्को टोलीद्वारा भक्तपुर अवलोकन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्च र नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्रोप्टसहितको टोलीले आज विश्व सम्पदामा सूचीकृत भक्तपुरका सम्पदाहरुको अवलोकन गरेको छ । टोलीलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए  ।      टोलीले भक्तपुर दरबार क...}

पुरा पढ्नुहोस्

भारतकाे कानपुरमा मसानघाटको भाइरल तस्बिर खिच्ने फोटोपत्रकारको बयान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पछाडि निलो आकाश । तल भुईंमा जलिरहेका लासहरुबाट उठिरहेको धुँवाले आकाश जस्तै मिल्दोजुल्दो ।    बिहीबार कानपुरको भैरव घाटमा खिचिएको यो तस्बिर सामाजिक सञ्जालमा भाइरल भईंरहेको छ । त्यसलाई देखेर मानिसहरु मानवीय त्रासदीको अनुमान लगाईं रहेका छन् ।   यी तस्बिरहरु पीटीआईका फोटोग्राफ...}

पुरा पढ्नुहोस्

ललितपुरमा एकै परिवारका पाँच जना मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरको कोन्ज्योस्योम गाउँपालिका–४ नल्लुमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । स्थानीय काइली स्याङतानको परिवार आइतबार राति खाना खाई सुतेकोमा आज बिहान मृत फेला परेका हुन् ।    वडाध्यक्ष तीर्थ घलानका अनुसार चार जना घरमै मृत फेला परेको र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।...}

पुरा पढ्नुहोस्

करारका कर्मचारीको पनि कार्यसम्पादन मूल्यांकन हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करार सेवामा कार्यरत कर्मचारीहरुका लागि नयाँ नियमको व्यवस्था गरेको छ ।   मन्त्रीस्तरीय बैठकद्वारा कात्तिक १४ गते निर्णय गरेको नियममा करारका कर्मचारीहरुको समेत स्थायी कर्मचारीहरुको जस्तै कार्यसम्पादन मूल्याङ्कन हुनेछ । सो मूल्याङ्कनमा करार सेवाका...}

पुरा पढ्नुहोस्