
धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।  ...}
पुरा पढ्नुहोस्कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेको काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए । यसै...}
पुरा पढ्नुहोस्बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टलाई म्याद थपका जिल्ला अदालतमा पेस गर्ने तयारी प्रहरीले गरेको छ । थप अनुसन्धानका लागि म्याद थप गर्न आजै जिल्ला अदालत लगिने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता एसएसपी मुकेशकुमार...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका-१५ चौमतीस्थित बिष्णुमति करिडोर सडकबाट २ थान दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर ईन्द्रेणी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-५ घर भएका २४ वर्षीय उमेश बिसुन्के र काठमाडौं गौशाला...}
पुरा पढ्नुहोस्यो महिना भारत भ्रमणमा रहेको अमेरिकी गुप्तचर निकाय सीआईए निर्देशक सहितको टोलीमा ‘हवाना सिन्ड्रोम’को लक्षण देखिएको छ । २०१६ पछि अमेरिकी अधिकारीलाई प्रभावित गर्ने खालको यस्तो लक्षण देखिएको हो । अमेरिकी अधिकारीहरुले घटनाबारे अध्ययन गरिरहेका छन्, हालसम्म सीआईए अधिकारीमाथि नै टार्...}
पुरा पढ्नुहोस्सरकारले रक्षा मन्त्रालयको सिफारिसमा महासेनानी (फुल कर्णेल) रविन्द्र खत्रीको सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवा गरेको छ । उनलाई संगठन निर्देशनालयमा पदस्थापन गरिरहेको छ । विदेशमा एनडीसी कोर्ष गरिरहेका खत्री लामो समय सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा बसेका परिपक्क, व्यवसायि...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशको राजधानी पोखरामा अहिले निषेधाज्ञाकै बीच राजनीतिक गतिविधि पनि बढेको छ । प्रदेश सरकारमा अहिले नेपाली कांग्रेसले नेतृत्व गरेको छ । मुख्यमन्त्रीमा कांग्रेस नेता कृष्णचन्द्र पोखरेल नियुक्त भएका छन् । साथै, एक साताका लागि कास्कीमा निषेधाज्ञा पनि थप गरिएको छ । कोरोना संक्र...}
पुरा पढ्नुहोस्नेपाली फलामे छड उत्पादकहरुले विश्वबजारमा कच्चा पदार्थको मूल्य बृद्धि भएपनि नेपालमा फलामे छडको मूल्य घटाउने निर्णय गरेका छन् । नेपाल फलामे छड उत्पादक संघका तर्फबाट अध्यक्ष शाहील अग्रवाल र उपाध्यक्ष शोभाकर (हरी) न्यौपानेले शुक्रबार बिज्ञप्ती जारीगर्दै संघका तर्फबाट घटेको म...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदले नेपालको भूमि संरक्षणदेखि संसद्ले बिजनेस नपाएसम्मका सार्वजनिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद तुलसी थापाले नेपाल–भारत सिमानामा पर्ने नेपाली भूमि अतिक्रमण हुँदै गएकाले संरक्षण गर्न सरकारसँग आग्रह गरे । &n...}
पुरा पढ्नुहोस्कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै विद्यालय बन्द गर्ने कि सन्चालन गर्ने भन्नेबारे छलफल गर्न अहिले शिक्षा मन्त्रालयमा छलफल चलिरहेको छ । शिक्षा मन्त्रालयले विभिन्न सरोकारवाला निकाय, प्याब्सन, एनप्याब्सन, अभिभावक संघ लगायतसँग छलफल गर्न लागेको हो । महामारीको दो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit