
गोरखामा नक्कली सुनको कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका १ का ५२ वर्षीय जुर्णबहादुर गुरूङ, बाराको जितपुर–सिमरा उपमहानगर ९ का ४४ वर्षकी जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका १ का ४१ वर्षका गान्दिप बस्नेत पक्राउ परेका हुन् । उ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले बताए। ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर ललितपुरले आफु मातहत रहेका सबै युनिट र उनीहरुसँग रहेको प्रविधिको उच्चतम प्रयोगगर्दै चाडबाड सुरक्षा योजना तयार गरेको छ । परिसरले प्रहरी परिचालनको वैज्ञानिक प्रयोगको सिद्धान्त अंगिकारगर्दै जिल्लाका शहरी तथा ग्रामिण क्षेत्रमा चाडपर्वमा हुने अपराध नियन्त्रणको योजन...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडबाट १३ लाख रुपैयाँसहित एक हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । मंगलबार महानगरीय प्रहरी वृत्त जनसेवाको गस्ती टोलीले धादिङ खनियाबास—३ घर भएका २५ वर्षीय बिर्ज तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट स्रोत खुलाउन नसकेको हुण्...}
पुरा पढ्नुहोस्राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहमाथि मानव अधिकार उल्लंघनको विषयमा अनुसन्धान गर्न सराेकारवाला निकायलाई अनुराेध गरेका छन् । बुधबार आयोगका सदस्य मिहिर ठाकुरले सरोकारवाला सबैलाई महानिरीक्षक सिंहमाथि अनुसन्धानको लागि आग्रह गरेका हुन् ।...}
पुरा पढ्नुहोस्कैलालीमा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् । कैलारी गाउँपाकिला–८ का २८ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते भएका हुन् । घर नजिकै रहेको दुधिया जंगलमा मर्निङवाकमा गएर फर्किने बाघले आक्रमण गरेको हो । चौधरीको टाउको पछाडि भाग र पिठ्युमा चोट लागेको छ । उनलाई उपचार...}
पुरा पढ्नुहोस्मकवानपुर प्रहरीले ७९८ एम्पुल लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ । मकवानपुर बकैया गाउँपालिका ४ छतिवन घर भई हाल हेटौँडा उपमहानगरपालिका १९ बस्तिपुर बस्ने २९ वर्षीया नानीमाया खत्रीलाई उनको कोठाबाट लागूऔषधसहित २१ गते राति नियन्त्रणमा लिएको हो । ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले ६ महिनादेखि २ वर्षसम्ममा पुरा हुने २०६ वटा कार्ययोजना बनाएका छन् । उनीअघिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले २०७४ मा ८२ बुँदे कार्ययोजना अघि सारेका थिए । राणाकालिन ऐन र नियम देखि सोही समयका उपकरण तथा प्रविधिका साथै सोचका साथ अघि ब...}
पुरा पढ्नुहोस्नेपाली आर्मी वार कलेज नगरकोटमा संचालित सिलसिलेवार १० हाईअर कमाण्ड एण्ड म्यानेजमेन्ट कोर्समा सहभागी महासेनानी र प्रमुख सेनानीहरुले बिहीबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको स्थलगत अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल, नेपालबारे विविध जानकारी लिएका छन् । सो अवसरमा शिक्षार्थी अधिकृ...}
पुरा पढ्नुहोस्मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकमा आइतबार बिहान अप्रत्याशित रुपमा भीषण हिमपहिरो खस्यो । भागाभाग गर्ने क्रममा केही व्यक्ति घाइते भए । केही चौपाया बेपत्ता भए । स्थानीयका अनुसार खोँचमा गएर माटोसहित हिउँको पहाड बनेर बसेको छ । खोँच नभएको भए बस्तीसम्म क्षति पुग्ने...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit