
नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ असार २४ गतेको निर्णयअनुसार असार २१ गतेबाट लागू हुनेगरी प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानि...}
पुरा पढ्नुहोस्१ नम्बर प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै इलाका प्रहरी कार्यालय हलेसी महादेवस्थान खोटाङका प्रहरी निरीक्षक (इस्पेक्टर) दिनेशप्रसाद खरेलसहित १२ प्रहरीलाई पुरस्कृत गरेको छ । आफूलाई दिइएको जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्नुका साथै विभागीय मूल्यमान्यता आदेश...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु कुर्मीलाई बर्खास्त गरेको छ । मन्त्रालयले उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि बर्खास्त गरेको हो । कुर्मीले यसअघि प्रहरी महानिरीक्षकसहित विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हालेका थिए । उनी...}
पुरा पढ्नुहोस्सरकारको निर्णय अटेर गरी विद्यालय चलाउने ११ जना विद्यालय सञ्चालक तथा शिक्षक पक्राउ परेका छन् । सप्तरीको राजविराज सदरमुकाममा केही विद्यालय सञ्चालन गरी पठनपाठन गराउँदै गरेको अवस्थामा आज उनीहरुलाई पक्राउ गरिएको हो । प्रमुख जिल्ला अधिकारी, राजविराज नगर प्रमुख, जिल्ला प्रहरी कार्यालय...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आएका शुभम् मेहरा आज पक्राउ परेका हुन् । मेहराले मलद्वारमा लुकाएर ६३५ ग्रामका दुईटा अर्धठोस आकारमा सुन ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै गरेर १ किलो २७० ग्राम सुन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल स्थापनाको दिवसको अवसरमा केन्द्रीय कार्यालय र काठमाडौं उपत्यकाका इकाइहरुमा रही वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकारी घोषित भएका छन् । उत्कृष्ट कार्यमा पुरस्कृत हुने अधिकृतहरु डीएसपी सुमनजंग थापा, डीएसपी सुमन बोगटी, डीएसपी रविन भुजेल, प्रहरी निरीक्षकहर...}
पुरा पढ्नुहोस्गृहमन्त्री खगराज अधिकारीले नेपाल प्रहरी समाज र नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको सबैभन्दा प्रभावशाली सुरक्षा निकाय भएको चर्चा गर्दै प्रहरीले आफ्नो कर्तव्य पूरा गर्नका लागि निर्भय, निर्धक्क र उच्च मनोबलका साथ दायित्व निर्वाह गर्न निर्देशन दिएका छन् । घोषित प्रतिनिधि सभाको निर्वाचन सफलता...}
पुरा पढ्नुहोस्विराटनगरको बालसुधार गृहबाट भागेका चारै जना बालकलाई प्रहरीले पक्राउ गरेको छ । शनिबारदेखि फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि पक्राउ गरिएको मोरङका प्रहरी नायब उपरीक्षक मन्जिल मुकारुङले जानकारी दिए । यसअघि एक जनालाई प्रहरीले शनिबार...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पासपोर्ट र भिसा नभएको एक व्यक्ति पुगेको घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो प्रतिवेदन बुझाएको छ । सरकारद्वारा गठित छानबिन समितिले त्रिभुवन अन्तर्राष्...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय चितवनले बिनाअनुमति औषधि ओसारपसार गर्ने तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेका छन् । प्रहरीले भरतपुर–३ मा क...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit