
झापामा धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका १ लाहुरे चौक का ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी आफ्नै श्रीमती ३४ बर्षीय अनिता लिम्बुको हत्या गरेको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका–२७ सुनाकोठीस्थित बालकुमारी मन्दिरबाट हराएको मूर्ति सक्रियतापूर्वक खोजी गर्न गृहमन्त्री बालकृष्ण खाणलाई त्यहाँका जनप्रतिनिधिसहितको टोलीले ज्ञापनपत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको नेतृत्वमा बिहीबार गृह मन्त्रालय पुगेको...}
पुरा पढ्नुहोस्प्रहरीले स्याङ्जाबाट धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ नगरपालिका-१० भकुण्डे डेरा गरी बस्ने पर्वत पैयु गाउँपालिका-५ घर भएका ३३ वर्षीय जितेन्द्र गुरुङ रहेका छन् । उनलाई प्रहरीले बुधबार दिउ...}
पुरा पढ्नुहोस्डोटीमा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो । जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर...}
पुरा पढ्नुहोस्अर्थमन्त्री विष्णु पौडेलले शनिबार वाचन गरेको बजेट भाषणमा सुरक्षा निकायका लागि केही आकर्षक कार्यक्रम थिए । त्यसमध्ये सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीवलका सकल दर्जाको मनोवल उच्च बनाइराख्न खाइपाइ आएको राशनमा १५ प्रतिशतले वृद्धि गर्दै सुरक्षा निकायलाई खुशी पार्ने प्रयास गरेक...}
पुरा पढ्नुहोस्ओखलढुङ्गामा प्रहरी बोकेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा घाइते भएका प्रहरी जवान रुपक विष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको हो । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाक...}
पुरा पढ्नुहोस्नेपाली सेनाका पाँच जना महासेनानी सहायक रथीमा बढुवा भएका छन् । उनीहरुलाई प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार विशेष समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरे । बढुवा हुने महासेनानीहरुमा निरीक्षण निर्देशनालयका पुरुषोत्तम ढकाल, ४ नम्बर बाहिनी अड्डाका उत्तम कुमार विष्ट, पूर्वी कमाण्ड...}
पुरा पढ्नुहोस्सैनिक कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा प्रदेश १ का भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा प्रदेश स्तरीय भू.पू. सैनिक सम्मेलन–२०७७ सम्पन्न भएको छ । ‘शिक्षा, स्वास्थ्य, सु...}
पुरा पढ्नुहोस्प्रहरीकै मोटरसाइकल लिएर फरार भएका दाङको घोराही कारागारका कैदी यमराज परियारलाई प्रहरीले पुनः पक्राउ गरेको छ । भारतमा लुकिछिपी बस्दै आएका परियारलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी प्रहरीले नेपाल ल्याएको हो । दाङ प्रहरीका डीएसपी मुकुन्द रिजालकाे नेतृत्वमा खटिएकाे टाेलीले...}
पुरा पढ्नुहोस्अवैधरूपमा नेपाल भित्र्याइएको २० लाख रुपैयाँ बराबरको कपडासहित दुई वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित भद्रपुर रोडबाट को१ज २४४० नम्बरको मारुती भ्यान र डब्लूबी ७४ टी १४५५ नम्बरको मारुतीसहित ४१ थान कपडा बरामद गरेको हो। भार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit