Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको छ । भारतको तीनदिने भ्रमणका पराष्ट्रमन्त्री ज्ञवाली बिहीबार दिल्ली प्रस्थान गरेका हुन् ।    भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम...}

पुरा पढ्नुहोस्

इजरायल दूतावास कोभिडका कारण बन्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो ।  दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }

पुरा पढ्नुहोस्

दार्चुला–धार्चुला जोड्ने पुल निर्माणका लागि सम्झौता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारत सरकारको अनुदानमा महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने गाडी गुड्ने पुलको निर्माणका लागि भारत र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।     भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु कुमारी यादवको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात...}

पुरा पढ्नुहोस्

युएईको नेशनल डे : यसरी बन्यो अरबको समृद्ध मुलुक

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

युएईले आज २ डिसेम्बरमा आफ्नो ५० औं राष्ट्रिय दिवस मनाउँदै छ । जुलाई १९७१ मा ६ वटा राज्य (आबुधावी, दुबई, शारजहाँ, फुजेरा, अजमान, उम्म अल क्वैन) ले युएई मातहत रहनेगरी संघीय संविधानमा सहमति गरेका थिए । त्यसयता हरेक वर्षको २ डिसेम्बरमा युएईले स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।    संयुक्त...}

पुरा पढ्नुहोस्

राष्ट्रपति भण्डारी र बिमस्टेक महासचिव लेकफेलबीच भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले आज राष्ट्रपति भवन शीतल निवासमा  भेटवार्ता गरेका छन् ।     सो अवसरमा बिमस्टेक प्रक्रियालाई थप प्रभावकारी बनाई अघि बढ्न सदस्य राष्ट्रहरुबी...}

पुरा पढ्नुहोस्

नेपाल, भारत र बंगलादेशबीच मोटर भेहिकल सम्झौता कार्यान्वयनको समझदारी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल, भारत र बंगलादेशबीच मोटर भेहिकल सम्झौता (एमभीए) कार्यान्वयन गर्ने समझदारी भएको छ । यो सम्झौता कार्यान्वयन भएमा सदस्य राष्ट्रबीच सहजै व्यापार तथा यात्रु आवतजावत गर्न सकिनेछ ।   यसबारे भारतमा दुई दिनसम्म तीन देशका प्रतिनिधिबीच छलफल चलेको थियो । बंगलादेश, भुटान, भारत र नेपाल सदस्य राष्...}

पुरा पढ्नुहोस्

परराष्ट्रमन्त्री खड्काले भारतीय प्रधानमन्त्री मोदीलाई भेट गर्ने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् ।    बुद्ध जयन्तीको अवसरमा २ जेठमा लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदी आउने औपचारिक जानकारी दिँदै परराष्ट्र मन्त्रालयले मन्त्री खड्काले भेट्ने कार्यक्रम रहेको पनि जनाएको हो ।&n...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति र बेलायती राजदूतबीच भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । सोमबार जङ्गी अड्डामा भएको भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।    यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने...}

पुरा पढ्नुहोस्

स्वीस सरकारको सहयोगका लागि एमालेले दियो  धन्यवाद

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वीट्जरल्याण्डकी राजदूत एलिसाबेथ भोन क्यापलरबीच आज भेटवार्ता भएको छ ।    एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र लेफ्टिनेन्ट जनरल रिचर्ड वार्डलाओ ओबीईबीच भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेनाका लेफ्टिनेन्ट जनरल रिचर्ड वार्डलाओ ओबीईबीच आज भेटवार्ता भएको छ ।      लेफ्टिनेन्ट जनरल रिचर्डले आज प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा गएर भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।    ...}

पुरा पढ्नुहोस्