Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

साढे ९० करोड बक्यौता नबुझाउने तीन क्यासिनोलाई पाँचदिने अल्टिमेटम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्यटन विभागले सरकारलाई बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने अल्टिमेटम दिएको छ । विभागले पाँच दिनभित्र रु. ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बक्यौता रकम असुल गराउन अल्टिमेटम दिन बुधबार म...}

पुरा पढ्नुहोस्

बीपी र पुष्पलालको सालिकबारे एमाले र गठबन्धनको विवादले सिन्धुलीमा कर्फ्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण गर्ने विषयमा विवाद हुँदा सिन्धुलीमा निषेधाज्ञा जारी गरिएको छ । सिन्धुलीमाढीको बालउद्यान पार्कभित्रका रहेका यी सालिकको एमाले महासचिव ईश्वर पोखरेल पुगेका थिए ।    तर, नेकपा एमलो र गठबन्धनका दलहरुबीच विवाद र झडप हुने स्थिति देखिएपछि जिल्ला...}

पुरा पढ्नुहोस्

अक्सफामको दोहोरो रुप : बाहिर परोपकारी संस्था, भित्र कर्मचारीमाथि शोषण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गरिबी निवारण र अन्यायमा परेका व्यक्तिहरुको सहयोगार्थ सञ्चालित अन्तर्राष्ट्रिय संस्था अक्सफाम नेपालले आफ्नै कर्मचारीलाई शोषण गर्दै आएको खुलेको छ । नेपालका लागि संस्थाकी देशीय निर्देशक सराह ब्लिनले कर्मचारीलाई भेदभाव गर्नुका साथै उनको धेरै कमजोरी भेटिएको हो ।    फ्रान्सकी नागरिक निर्दे...}

पुरा पढ्नुहोस्

नुवाकोटमा प्रहरी चौकीमा तोडफोड, दुई प्रहरी घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नुवाकोटको देवीघाटस्थित प्रहरी चौकीमा एक समूहले तोडफोड गर्दै दुई प्रहरीलाई घाइते बनाएका छन् । मंगलबार राति यहाँको लिखु गाउँपालिका–५ स्थित मध्यपहाडी सडकखण्डमा दुई पैदलयात्रीलाई ठक्कर दिएर भागेको भन्दै स्थानीयले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएर राखेको देवीघाट चौकीमा तोडफोड गरेका हुन् । &n...}

पुरा पढ्नुहोस्

जर्मनीको चान्सलरमा ओलाफ निर्वाचित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचित भएका छन् ।    वर्तमान अर्थ मन्त्री समेत रहेका उनलाई बुधबारको संसद बैठकले चान्सलरमा निर्वाचित गरेको हो । उनी निर्वाचित भएसँगै वर्तमान चान्सलर एङ्गेला मर्केलको उत्तराधिकारी ओलाफको उदय भएको छ । उनको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिवरल फ्...}

पुरा पढ्नुहोस्

रसुवागढी नाकाबाट आयात  परिमाण बढाउन चिनियाँ पक्ष सहमत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ । रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।   कोभिड–१९ सङ्क्रमणका कारण घटद...}

पुरा पढ्नुहोस्

भुवन बने सूर्य नेपाल सेन्ट्रल ओपनको विजेता

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सागका दोहोरो स्वर्ण विजेता सुवास तामाङलाई एक स्ट्रोकले हराउँदै भुवन नगरकोटीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।   बिहीबार अन्तिम दिन दुई ओभर ७४ अंक जोडे पनि समग्रमा सात अन्डर २८१ को नतिजामा भुवनले उपाधि जितेका हुन् । उनले उपाधिका साथ १ लाख ३० हजार नगद प...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागि सात अर्ब पाँच करोड बजेट 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सरकारले प्रधानमन्त्री रोजगार कार्य क्रममा लागि ७ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।   सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो ।   अर्थमन्त्री जनार्दन शर्माले बजेटमा राष्ट्रिय श्रम प्रतिष्ठान गठन गर्ने कार्यक्रम पनि सम...}

पुरा पढ्नुहोस्

टाउकोको मूल्य ५० लाख डलर तोकिएका कोलम्बियाका लागूऔषध तस्कर पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोलम्बियाका कुख्यात लागूऔषध तस्कर तथा आपराधिक समूहका प्रमुख ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिबार सेना र प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको छ ।    एन्टोनियोबारे जानकारी दिनेलाई कोलम्बियाले आठ लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो भने अमेरिकाले उनको टाउकोको मूल्य...}

पुरा पढ्नुहोस्