
बझाङको छविसपाथिभेरा गाउँपालिका–३ मा विद्यालयको व्यवस्थापन समितिको चुनावमा विवाद हुँदा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । सोही ठाउँका २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काअन...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको भवन निर्माण भएसँगै आयोगले मातहतका सवै प्रदेशस्थित कार्यालयहरु तथा सम्पर्क कार्यालयको आफ्नै कार्यालय भवन निर्माणको कार्यले पूर्णता पाएको छ । आयोगको सुर्खेतस्थित कार्यालयमा आयोजित एक विशेष समारोहकावीच प्रमुख आयुक्त प्रे...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाले कर नतिरेका करदातालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ । कामपाको राजस्व विभागले अनुगमनका क्रममा कर छली गर्नेलाई यस किसिमको निर्देशन दिएको हो । व्यवसाय दर्ता नगर्ने, बहाल कर नतिर्ने, व्यवसायको प्रकृतिअनुसार दर्ता नगर्ने, विवरण कम देखाएर कम...}
पुरा पढ्नुहोस्म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघ महासचिवका प्रवक्ता स्टिफेन डुजारिकले गरेको नियमित पत्रकार सम्मेलनमा स...}
पुरा पढ्नुहोस्नेपाली तथा भारतको उत्तरपूर्वी क्षेत्रका युवतीहरुलाई रसियन भनेर यौनधन्दा चलाउने एक जना पक्राउ परेका छन् । भारतको भोपालस्थित अरेरा कोलोनीमा इडन स्पा सेन्टरको नाममा ‘सेक्स र्याकेट’ चलाउँदै आएका गौरव वाधवानी पक्राउ परेका हुन् । भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार स्प...}
पुरा पढ्नुहोस्राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । समितिको मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिट...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो निवास खुमलटारमा आज आयोजित एक कार्यक्रमबीच यस्तो बताएका हुन् । सो अवसरमा नेत्रविक्रम चन्द नेतृत्वक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विरोधमा अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । बुधबार सर्वोच्च अदालतमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । बुधबार यो मुद्दामा न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा...}
पुरा पढ्नुहोस्गत जेठ ४ गते रोल्पा कारागारमा एक कैदीबन्दीको आत्महत्याका विषयमा सरकारी तथा गैरसरकारी निकायहरुले स्थलगत अनुसन्धान सुरु गरेका छन् । सुर्खेत घर भई रोल्पा कारागारमा रहेका भनिएका विजयविक्रम शाहका नाममा कैद भुक्तान गरेका बाँके नेपालगञ्ज उपमहानगरपालिका–२ घरवारी टोलका सुन्दर हरिजनले उक्त...}
पुरा पढ्नुहोस्नेपाल विद्युत् प्राधिकरणको जुम्ला वितरण केन्द्रले तालिका नै सार्वजनिक गरेर लोडसेडिङ सुरु गरेको छ । केन्द्रले आइतबार तालिका सार्वजनिक गरेर लोडसेडिङको जानकारी दिएको हो । तालिका अनुसार टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउँ र हस्पिटल क्षेत्रमा दिउँसो १२ बजेदेखि दिउँसो साढे १२ बजेसम्म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit