
नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ असार २४ गतेको निर्णयअनुसार असार २१ गतेबाट लागू हुनेगरी प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् । प्रहरी महानि...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको बालाजुबाट युरेनियम भन्दै बेच्न लागिएको पदार्थसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको विशेष टोलीले बुधबार बेलुका उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट विदुर–६ घर भई काठमाडौंको मनमैजु बस्ने लक्ष्मण घिमिरे, विदुर–२ घर भई मन...}
पुरा पढ्नुहोस्प्रहरीले बाराको निजगढ नगरपालिका–१३ स्थित भक्तलाल खोलाको बगरबाट अवैध लागूऔषध गाँजा र हतियारसहित एक जनालाई नियन्त्रणमा लिएको छ । सो क्रममा प्रहरी र लागूऔषध कारोबारीबीच गोली हानाहानसमेत भएको थियो । शनिबार राति इलाका प्रहरी कार्यालय निजगढ बाराबाट प्रहरी निरीक्षक विका...}
पुरा पढ्नुहोस्प्रहरीले पठाओ राइडर प्रबिन राईलाई लुटपाट गरी फरार रहेका २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं नयाँ बसपार्क बस्ने सिन्धुली साविक मियाखर–२ घर भएका २१ वर्षीय सुमन तामाङ र ललितपुर महानगरपालिका–२४ धापासी बस्ने खोटाङ हलेसी नगरपालिका–३ घर भएका २६ वर्षीय...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालले भारतको बिहार राज्यबाट अपहरित एक युवाको सकुशल उद्धार गरेको छ । बिहार राज्यको मधुवनी ग्रामपञ्चायतका शंकरकुमार साहको सप्तरी रामनगर क्षेत्रबाट उद्धार गरिएको हो । उनको शुक्रबार राती घरक्षेत्रबाटै अपहरण भएको थियो । अज्ञात समूहले उनलाई अपहरण गरी उनला...}
पुरा पढ्नुहोस्केही दिनअघि नेपाल भ्रमणमा आएका अमेरिकी सांसदहरुले नेपाली सेनाको प्रशंसा गरे । नेपाली सेनाले जस्तोसुकै जोखिम मोलेर पनि विश्वमा शान्ति स्थापनार्थ संयुक्त राष्ट्र संघमार्फत भूमिका निर्वाह गरिरहेको उनीहरुको भनाइ थियो । केही साताअघि संयुक्त राष्ट्रसंघको तर्फबाट नेपाल कोअर्डिनेटर रिचर्ड...}
पुरा पढ्नुहोस्नेपाली सेनाका कायममुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्यालले आज प्रधानसेनापतिको नियुक्ति पत्र प्रदान गरेका छन् । २४ भदौदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त शर्मालाई आज रक्षा मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी नियुक्ति पत्र प्रदान गरिएको हो ।  ...}
पुरा पढ्नुहोस्जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट प्रहरीले ट्यांकरमा लुकाई राखेको २ किन्टलभन्दा बढी गाँजा बरामद गरेको छ । रामरहिम ग्यारेजमा ना.४ ख २९७९ नम्बरको ट्याङकरमा लुकाई राखेको २ सय १८ किलोग्राम अवैध लागूऔषध गाँजासहित चालक र सहचालकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । &nb...}
पुरा पढ्नुहोस्म्याग्दीको साबिक बरंजा गाविस–२ घर भएकी मीना खड्काको नाममा रहेको काठमाडौंको थानकोटस्थित २० आना जग्गा किर्ते लालपुर्जा बनाई बेच्ने गिरोहका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार अनुसार बेल्जियममा रहेकी खड्...}
पुरा पढ्नुहोस्विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit