
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले निर्वाचन मिति तोक्न आग्रह गरे्को हो । स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था अनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ गते समाप्त हुने वि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका पूर्वएसएसपी देवबहादुर बोगटी सुदूरपश्चिम प्रदेश सभा सचिवको पदमा नियुक्ति भएका छन् । बोगटीलाई मंगलबार उक्त पदमा नियुक्त गरिएको हो । बोगटीले सोही दिन नै सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीबाट सपथ लिएका छन् ।}
पुरा पढ्नुहोस्कोभिड—१९ को सङ्क्रमण ५५० पत्रकारलाई देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले आज विज्ञप्ति निकाल्दै सङ्क्रमणको दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भएको जानकारी सार्वजनिक गरेका छन् । सङ्क्रमितमध्ये २० पत्रकार अस्पतालमा उपचार र तीमध्ये दुई पत्रकारको सघन उपच...}
पुरा पढ्नुहोस्बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आज कारबाही गरिएको हो । बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्...}
पुरा पढ्नुहोस्सरकारले आज बुधबारदेखि इ–पासपोर्ट जारी गर्ने भएको छ । राहदानी विभागका अनुसार आजदेखि शुभारम्भ भए पनि सर्वसाधारणलाई भने १५ देखि वितरण गरिनेछ । परराष्ट्रमन्त्री नारायण खड्काले विभागको त्रिपुरेश्वरस्थित नयाँ कार्यालयबाट शताब्दी पुरुष सत्यमोहन जोशीलाई आज इपासपोर्ट प्रदान गर्ने कार...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले पार्टी नाम र चिह्नमाथि दाबीपत्र निर्वाचन आयोगमा पेस गरेको दुई साता पुग्न थाल्यो । तर, आयोगले अझै उक्त विवाद सल्टाउन सकेको छैन । पार्टीमाथि दाबीपत्र आएपछि अर्को पक्षलाई १५ दिनभित्र सूचना दिनुपर्ने हुन्छ । तर, आयोगले नेकपाको केपी शर्मा ओली पक्षलाई सू...}
पुरा पढ्नुहोस्बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । प्रदेश सरकारका प्रव...}
पुरा पढ्नुहोस्कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न मन्त्री परिषद्लाई सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले उक्त निर्णय गरेको हो । नेपाल–भारत यातायातका १३ वटा रुटबाट पूर्ववत् रुपमा याताया...}
पुरा पढ्नुहोस्द्वन्द्वकालिन समयमा घाइते भएर उपचार गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिहरुको सरकारले निःशुल्क उपचार गर्ने भएको छ । ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेशमा भएको आन्दोलनमा घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने भएको हो । विभिन्न समयमा भएका आन्दोलनहरुमा घाइते भइ उपचार गरा...}
पुरा पढ्नुहोस्देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit