Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

३७ वर्षअघि नेपालबाट हराएको मुर्ति आज अमेरिकाबाट फिर्ता ल्याइँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

३७ वर्षअघि नेपालबाट हराएको  वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ ।    पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो ।    उक्त मूर्ति कार्गो मार्फत आ...}

पुरा पढ्नुहोस्

दुई कोरियाबीच पुनर्मिलनको वातावरण बन्दै : कूटनीतिक विज्ञहरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरियाली प्रायद्विपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बन्दै गएको कूटनीतिक विज्ञहरुले बताएका छन् । युनिभर्सल पीस फेडेरेसन नेपालले सोमबार राजधानीमा आयोजना गरेको कोरियाली प्रायद्विपको शान्तिपूर्ण पुनर्मिलन र विश्व शान्तिका चुनौती र अवसरहरु विषयक अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।  ...}

पुरा पढ्नुहोस्

नेपाल–भारत सम्बन्धलाई पुनर्ताजगी दिँदै मोदी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसरमा २ जेठमा लुम्बिनी आउँदै छन् । दोस्रोपटक प्रधानमन्त्री भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण पनि हो ।    यद्यपि, उनको राजनीतिक भ्रमण भने होइन, उनी बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजना हुने कार्यक्रममा सहभागी हुने जनाइएको छ । तर, छ...}

पुरा पढ्नुहोस्

डब्लुएचओका महानिर्देशक बिहीबार नेपाल आउने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस बिहीबार नेपाल आउने भएका छन् ।     स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी भोलि दिउँसो नेपाल आउने भएका हुन् । तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्र...}

पुरा पढ्नुहोस्

चीनको बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था  ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ ।     चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रह...}

पुरा पढ्नुहोस्

रहेनन् अब्बल कूटनीतिज्ञ नरेन्द्रविक्रम शाह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालका अब्बल कूटनीतिज्ञका रुपमा परिचित नरेन्द्रविक्रम शाहको निधन भएको छ । ८५ वर्षीय शाहको शनिबार राति ललितपुरको बखुण्डोलस्थित निवासमा निधन भएको हो ।   उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट गुज्रँदै आएका थिए । शाह २०१८ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनी राष्ट्रसंघ, भारत,...}

पुरा पढ्नुहोस्

साढे १० अर्वको कोशी कोरिडोर विद्युत प्रसारणलाइन निर्माण सम्पन्न 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोशी कोरिडोर विद्युत प्रसारणलाइन (इनर्वा–वसन्तपुर–वानेश्वर–तुम्लिङटार)  को निर्माण सम्पन्न भएको छ । भारत सरकारको सहयोगमा २२० केभि डबल सर्किट क्षमताको  प्रसारणलाइन निर्माण सम्पन्न भएको हो ।    धनकुटाको हिलेमा बुधबार कार्यक्रमको आयोजना गरेर नेपाल विद्युत प्र...}

पुरा पढ्नुहोस्

भारतले आतंकवादीलाई पैसा दिने गरेको प्रमाण विश्वलाई देखाउनेछौं : पाकिस्तानी विदेशमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले भारतले आतंकवादीलाई पैसा दिने गरेको कुरा अन्तर्राष्ट्रिय रुपमा उठाउने बताएका छन् ।    सोमबार एक विज्ञप्तिमा उनले लाहोरको जोहार टाउनमा भएको आतंकी हमलामा भारतीय संग्लनताको ठोस प्रमाण विश्वलाई उपलब्ध गराउने बताएका छन् ।    पाकिस्...}

पुरा पढ्नुहोस्

पाकिस्तानको च्यारिटी बजारमा नेपाली दूतावासको स्टल

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पाकिस्तानको इस्लामावादमा आयोजित एमओएफए च्यारिटी बजारमा त्यहाँस्थित नेपाली दूतावास सहभागी भएको छ । दूतावासले एक स्टलमा नेपालको पारम्परिक उत्पादन, क्युरियो सामग्री र पर्यटनसम्बन्धी उत्पादनहरु प्रदर्शन गरेको थियो ।    दूतावासले उक्त बजारको फूड फेस्टिभलमा सहभागी हुँदै ममको परिकार प्...}

पुरा पढ्नुहोस्

काठमाडौं आइपुगे पाँच अमेरिकी सांसद 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिका–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठ मनाउन पाँच अमेरिकी सांसद काठमाडौं आइपुगेका छन् ।   काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार शुक्रबार अमेरिकी सिनेटर क्रिस्टिन गिलिब्राण्डको नेतृत्वमा पाँच सदस्यीय टोली काठमाडौं आइपुगेको हो । टोलीमा चारजना अमेरिकी संसदको माथिल्...}

पुरा पढ्नुहोस्