
सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक राजु अर्यालले आफू सबै वरिष्ठ अधिकारीदेखि बिल्लादारसम्मलाई राजनीतिक भनसुन र चाकडी/चाप्लुसीभन्दा आफ्ना गुनासा र समस्या आफू मातहतका कमाण्डरलाई भन्न निर्देशन दिएका छन् । उनले राजनीतिक दलका नेताबाट भनसुन गराउने र आफूसहित वर...}
पुरा पढ्नुहोस्शुक्रवार साँझ सर्लाहीको एक पेट्रोल पम्पमा लुटपाट भएको छ । सर्लाहीको पर्सा गाउपालिका–२ संग्रामपुरमा रहेको श्री बौद्वी फ्युल सेन्टर डाँकाहरुले गोली फायर गरेर लुटपाट गरेका हुन् । सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठोरले लुटेराहरुले उक्त पेट्रोल पम्पबाट चार लाख रुपैयाँ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता तथा १४ औं महाधिवेशनका पार्टी सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा आफ्नो विवेक प्रयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गरी डा. कोइरालाले पार्टी सभापतिका लागि अपरान्ह साढे ३ बज...}
पुरा पढ्नुहोस्विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । दोलखा भीमेश्वर–७ घर भई गोरखाको आरुबारीमा पढाउने शिक्षकलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले पर्दाफासलाई जानकारी दिएको छ । परिसरका अनुसार पक्राउ पर्नेमा २८ वर्षीय श...}
पुरा पढ्नुहोस्विपक्षी दलले बहुमत जुटाउन नसकेपछि नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री ओलीको शपथ ग्रह...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई आर्थिक प्रलोभनमा नपर्न र भाइचारा व्यवहार गर्न निर्देशन दिएका छन् । निजामती कर्मचारी र प्रहरी कर्मचारीको काम कर्तव्यमा धेरै फरक रहेको भन्दै उनले सधैं सरकारको मुख ताकेर नबस्न पनि निर्देशन दिए । गण्डकी प्रदेश दंगा न...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधिन काठमाण्डौं–तराईमधेश द्रुतमार्ग सडक आयोजना अन्तरगतको दुई प्याकेजमा दिएका सुरुङमार्ग बनाउने ठेक्का तोकिएको लागतमा समय सीमामै सम्पन्न गर्न ठेकेदार, परामर्शदाता तथा परियोजनाका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । उनीह...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । प्रतिनिधिसभाको बैठकमा शनिबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा दाहालले...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा रु. आठ खर्ब ७३ अर्ब ५६ करोड रहेको मुलुकको वैदेशिक व्यापार चालु आर्थिक वर्षको सोही अवधिमा रु. १२ खर्ब ७९ अर्ब १२ करोड पुगेको छ । वैदेशिक व्या...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश पठाउन लागिएको ३ किलो शिलाजितसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजात विना निर्यात गर्न लागिएको करिब ३ किलो शिलाजित जस्तो देखिने अर्धठोस पदार्थ सह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit