
बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको छ । पक्राउ पर्नेमा खोटाङ घर भई काठमाडौँ कागेश्वरी मनहरा नगरपालिका–९ बस्ने वरुण ढकाल रहेका छन् । अदालतले उनलाई पाँच दिन कैद र बिगोबमोजिम...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा आज निकटवर्ती नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सोमबार नेपालसहित भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।...}
पुरा पढ्नुहोस्काठमाण्डौ महानगरपालिका – १४ बल्खुबाट आज प्रहरीले लागुऔषसहित १ जनालाई पक्राउ गरेको छ । बल्खु जागरण बस्ती स्थित बहालमा बस्दै आएका २२ वर्षीय नुर प्रसाद खतिवडाको कोठामा खानतलासी गर्ने क्रमम प्रहरीले लागुऔषद भेटेको थियो । अभियुक्तले लागुऔषत स्टिलको दराजभित्र र पलङमुनि लुकाई...}
पुरा पढ्नुहोस्प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज कार्की प्रदेश १ कै उत्कृष्ट प्रहरी अधिकारी घोषित भएका छन् । इलाका प्रहरी कार्यालय दमकमा कार्यरत उनलाई प्रदेश नं. १ प्रहरी कार्यालयले कात्तिक महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो । प्रदेशका प्रमुख डीआईजी अरुण कुमार बीसीका अन...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशका विपक्षी दलहरुको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । वि...}
पुरा पढ्नुहोस्स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीबार झण्डै हात हालाहालको अवस्थामा सिर्जना भएको छ। बिहीबार मन्त्रालयमा सांसद रामबाबु यादव र स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठबीच हात हालाहालको अवस्था सिर्जना भएको हो। मन्त्रीले बजेट बाँडफाँटमा...}
पुरा पढ्नुहोस्अमेरिकाको राजधानी वासिङ्टन डीसीमा भएको गोली काण्डमा परी कम्तीमा तीन जनाको मृत्यु भएको र अन्य तीन जना गंभिर घाइते भएको डीसी प्रहरी विभागले जनाएको छ । लङफेलो स्ट्रिटको ६०० ब्लक, उत्तरपश्चिममा स्थानीय समय शनिबार साँझ ७ः३० (ग्रीनविच समय ११ः३०) बजे गोली चलेको डीसी प्रहरीले पुष्टि गरेको...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको बालाजुबाट युरेनियम भन्दै बेच्न लागिएको पदार्थसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको विशेष टोलीले बुधबार बेलुका उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट विदुर–६ घर भई काठमाडौंको मनमैजु बस्ने लक्ष्मण घिमिरे, विदुर–२ घर भई मन...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सिद्धबक्स गणका प्युठ डिलबहादुर भण्डारीको घरबिदामा गएका समय बाटोमा हिँड्दै गर्दा माथिबाट खसेको ढुङ्गा लागेर मृत्यु भएको छ । उनी पर्सा वन्यजन्तु आरक्षंण अन्र्तगत आदबारा पोष्टमा कार्यरत थिए । बाजुराको हिमाली गाँउपालिका रुगिनटारका स्थायी बासिन्दा भण्डारीको घर जानेक्रममा...}
पुरा पढ्नुहोस्नेपाली सेनाले जलउद्धार अभ्यास ३ को प्रदर्शनी गरेको छ । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा आज जल उत्पन्न प्रकोपको दौरानमा गरिने खोज तथा उद्दारको कारबाहीसम्बन्धी प्रदर्शनी गरिएको हो । नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी यमप्रसाद ढकालको उपस्थि...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit