
गत शनिबार बिहानै आफूलाई सामाजिक अभियान्ता बताउँने ज्ञानेन्द्र शाहीले एक भिडियो पोस्ट गरे । जसमा एकजना युवकलाई समात्दै शाही रोईरहेका देखिन्थे । ती युवाको टाउकोमा चोट लागेको थियो । भिडियोमा शाहीले स्थानीय समूहले आफूहरुमाथि कुटपिट गरेको बताएका थिए । राहात बाड्न भन्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले हेलम्बुको लाइफ लाइनको रुपमा रहेको चनौटे–भिरखर्क जोड्ने पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको जनाएको छ । मेलम्ची खोलामा २०७८ असारमा आएको विनाशकारी बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ स्थित चनौटे–भिरखर्क जोड्ने ट्रस बृज (रातो पु...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी स्वास्थ्य चौकी, सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजय कुमार साहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सेवाग्राहीलाई कोभिड १९ बिरुद्धको खोप निशुल्क लगाई दिनुपर्नेमा २० हजार घुस लिई खोप लगाएको उनीविरुद्ध आरोप लागेको थिय...}
पुरा पढ्नुहोस्नेपाल भ्रमणमा रहेका अमेरिकी सांसदहरुले एमसीसी सम्झौंता पारित गरेकोमा नेपालको संघीय संसदप्रति आभार व्यक्त गरेका छन्। नेपाल–अमेरिका संसदीय मैंत्री समूहसँग शनिबार काठमाडौंको एक होटलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै अमेरिकी सांसदहरुले नेपालको समृद्धिका लागि, नेपालको जनजीविक...}
पुरा पढ्नुहोस्सानै उमेरमा आमा बितेपछि बुबाले अर्की श्रीमती ल्याए । सौतेनी आमा आएपछि उनीमाथि कुटपिट हुन थाल्यो । कञ्चनपुरकी चौधरी थरकी ती किशोरीलाई बुबाले भीमदत्त नगरपालिकाका एक व्यक्तिको घरमा काममा राखे । किशोरी दिउँसो पढ्न जान्थिन् भने बिहान बेलुका साहुकोमा घरायसी काम गर्थिन् । साहु र श्रीमती...}
पुरा पढ्नुहोस्मानव बेचबिखन अपराधमा संलग्न रही फरार एक महिलालाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ । नुवाकोटको दुप्चेश्वर नगरपालिका–२ घर भएकी चमेली र सीता भन्ने ६२ वर्षीया रुकमाया तामाङलाई २३ फागुनमा पक्राउ गरिएको हो । तामाङले भारतको नयाँ दिल्लीस्थित जि.बी. रोड ५६ न...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्षको हैसियतले देशको सेवा गर्न आफ्नो लागि यो कार्यकाल अन्तिम अवसर र अन्तिम चुनौती भएको पनि बताएका छन् । पार्टी अध्यक्षको जिम्मेवारी पाएसँगै बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले आफ्नो सेवा गर्न आफ...}
पुरा पढ्नुहोस्युक्रेनले आफ्नो सीमामा बढ्दो तनावलाई लिएर रुस र युरोपेली सुरक्षा समूहका सदस्यहरुको बैठक बोलाएको छ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाका अनुसार रुसले जारी सैन्य तैनाथीको बारेमा छलफल गर्न गरिएको अनुरोधलाई बेवास्ता गरिरहेको छ । ‘हाम्रो अर्को कदम, रुसको योजनाहरुको बारेमा पा...}
पुरा पढ्नुहोस्नेपाल र कतारका अधिकारीबीच सहमति नभएपछि कतारको प्रहरी सेवामा १० हजार नेपालीलाई लैजाने प्रक्रिया रोकिएको छ । भर्ना प्रक्रियाको विषयमा दुई देशका अधिकारीबीच सहमति नभएको हो । नेपालसँग २००५ मा श्रम सम्झौता भएकाले त्यसैअनुसार श्रमिक लैजाने कतारले जनाएको छ । तर, नेपालले भने यसका लागि छु...}
पुरा पढ्नुहोस्भक्तपुरमा बर्डफ्लू भेटिएको छ । सूर्यविनायक नगरपालिका–१० मा अवस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएका कुखुरा फार्ममा पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्म रहेका छन् । ती पोल्ट्री फार्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit