Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

सम्बन्धित समाचार

नेपाली सेनालाई भारतीय सेनाको १ लाख डोज खोप सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनालाई भारतीय सेनाले १ लाख मात्रा कोरोनाविरुद्धको खोप सहयोग गरेको छ ।    भारतीय लेफ्टिनेन्ट जर्नेल पीएन अनन्त नारायण एसएमले खोप हस्तान्तरण गरेका हुन् । नेपाली सेनाका लेफ्टिनेन्ट जर्नेल बालकृष्ण कार्कीले खोप लिएका थिए ।    भारत सरकारको “खोप मैत्री”...}

पुरा पढ्नुहोस्

देशका देवता नै खतरामा !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति ९ माघमा चोरी भयो । मूर्ति हराएको १६ दिन बितिसक्दा पनि अझै फेला पर्न सकेको छैन । अब हराएको मूर्ति खोज्ने जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीलाई दिइएको छ ।    मूर्तिको बारेमा सूचन...}

पुरा पढ्नुहोस्

रुकुम पश्चिममा तरुण दल र वाईसीएलका युवाबीच झडप हुँदा पाँच घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रूकुम पश्चिमको चौरजहारीमा नेपाल तरूण दल र वाईसीएलका कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।    शुक्रबार राति चौरजहारी नगरपालिका–१ घारीगाउँमा दुई पक्षबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुबै पक्षका गरी ५०–६० जनाको समूह थियो ।  &...}

पुरा पढ्नुहोस्

दैनिक २० घण्टा लोडसेडिङको मार खेप्दै हुम्लावासी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मुलुक लोडसेडिङ मुक्त भनिए पनि हुम्लाको सदरमुकाम सिमकोटमा भने दैनिक २० घण्टासम्म लोडसेडिङ हुने गरेको छ । जलविद्युत् आयोजनाको मर्मतमा बर्सेनि लाखौँ रकम खर्च गरे पनि लोडसेडिङ अन्त्य हुन नसकेको हो ।   विद्युत् प्राधिकरण कार्यालय सिमकोटका अनुसार विद्युत् गृहमा पानीको स्रोत कम हुँदा विद्युत्...}

पुरा पढ्नुहोस्

गृहमन्त्रीको पहलमा सरकार र चन्द नेतृत्वबीच वार्ता, सहमति कार्यान्वयन गर्न ‘टाइमलाइन’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणको पहलमासरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको छ ।    गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रको महाधिवेशन काठमाण्डौमा, प्रदेश इन्चार्ज र अध्यक्ष तोकियो

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा(माओवादी केन्द्र)को आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ ।    नेकपा(माओवादी केन्द्र)को मंगलवार बसेको स्थायी कमिटी बैठकले पुष ११ गतेदेखि १३ गतेसम्म हुने पार्टीको राष्ट्रिय महाधिवेशन काठमाण्डौमा गर्ने निर्णय गरेको हो । त्यसैगरी बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प...}

पुरा पढ्नुहोस्

यस्तो छ सरकारको वार्षिक सुरक्षा बजेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेटमा मुलुकको आन्तरिक सुरक्षा र प्रतिरक्षा खर्च बढाइएको छ । गृह र रक्षा मन्त्रालया तथा अन्तर्गतका निकायका लागि भनेर २ खर्ब ९४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।    नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्या...}

पुरा पढ्नुहोस्

कहाँ–कहाँ छ चीनसँग सीमा विवाद, किन बनायो सरकारले छानबिन गर्न टोली ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले चीनसँग सीमा जोडिएको हुम्लाको नाम्खामा नेपाली भूभाग अतिक्रमण भए/नभएको सम्बन्धमा टोली खटाएर स्थलगत अध्ययन गर्ने भएको छ । अध्ययनका लागि मन्त्रिपरिषद्ले बुधबार गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नापी विभागका अधिकारी र सीमाविद् सम्मिलित उच्चस्तरीय कार्यदल गठन गर्ने...}

पुरा पढ्नुहोस्

झापाका पाँच पालिकामा सेनाको टोली परिचालन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन झापाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।   मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाका चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए ।  ...}

पुरा पढ्नुहोस्

कोरोना महामारी बढेपछि महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिन थालेपछि भारतको महाराष्ट्र राज्यमा कडा प्रतिबन्धको घोषणा गरिएको छ । यहाँको सरकारले रातको समयमा कफ्र्युका साथै साप्ताहिक विदाका समयमा अर्थात् शनिबार र आइतबार लकडाउन समेत हुनेगरी सोमबारदेखि यस्तो प्रतिबन्धको व्यवस्था लागू गरेको हो ।     ...}

पुरा पढ्नुहोस्