
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी अस्पतालका विद्यमान सेवाहरुलाई अझ व्यवस्थित गर्न र अस्पतालको दीर्घकालीन विकासका लागि प्रहरी प्रधान कार्यालय प्रतिबद्ध रहेको बताएका छन् । आज नेपाल प्रहरी अस्पताल महाराजगन्जको ३८औं वार्षिकोत्सव कार्यक्रममा आईजीपी क्षेत्रीले कोभिड–...}
पुरा पढ्नुहोस्चीन सरकारको अनुदानमा उपलब्ध गराइएको पहिलो खेपको स्वास्थ्य सामग्री लिएर नेपाल वायुसेवा निगमको विमान काठमाडौँका लागि उडेको छ । बेइजिङ दूतावास कूटनीतिक नियोग उपप्रमुख सुशिल कुमार लम्सालका अनुसार विमानले ४ सय थान अक्सिजन सिलिण्डर, १७३ थान कन्सनट्रेटर्स र १० थान भेन्टिलेटर बोकेको...}
पुरा पढ्नुहोस्नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ । पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको भन्दै विर...}
पुरा पढ्नुहोस्आजदेखि काठमाडौं उपत्यकामा सार्वजनिक बस सञ्चालनमा आएका छन् । सोमबार तीनै (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना संक्रमण नघटेकाले निषेधाज्ञा यही असार २१ गतेसम्म लम्ब्याउने तर जनजीवन सहज बनाउने निर्णय गरेको हो । मङ्गलबारदेखि काठमाडौँ उपत्य...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको तीन सदस्यका लागि निर्वाचन हुने भएको छ । त्यसका लागि दाङको घोराइमा प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख निमराज भट्टराइले जानकारी दिएका छन् । राष्ट्रियसभाको चार वर्षको पदावधि पूरा...}
पुरा पढ्नुहोस्आज बस्ने तय भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगति भएको छ । पार्टीका अधिकांश स्थायी कमिटी सदस्य विविध कारणले उपत्यका बाहिर रहेकाले आजको बैठक स्थगित गर्नु परेको माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले बताइन् । उनले बैठकको नयाँ मितिबारे अहिले औपचारिक तयारी न...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान भएको थियो । सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बने...}
पुरा पढ्नुहोस्प्रहरीले बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई पक्राउ गरेको छ । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुका डिएसपी प्रमेश विष्टले जानकारी दिए । शर्माविरुद्ध प्रमोद खरेललगायत कलाकारले...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध कोकिनसहित आइतबार साँझ दुई जना अफ्रिकी नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार फ्लाइ दुबईको उडानमार्फत उनीहरु दुबईबाट काठमाडौं आएका हुन् । विमानस्थल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो र विशेष ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।&...}
पुरा पढ्नुहोस्नेपाल टेलिकमले वायरलेस डेटाको शुल्क घटाउने तयारी गरेको छ । काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायव प्रबन्ध निर्देशक संगीता पहाडीले शुक्रबार यस्तो जानकारी दिएकी हुन् । ब्याण्डवीथको मूल्य नै महंगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महंगो पर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit