Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

सुनसरी प्रहरीद्वारा भन्सार छलीको सामान बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  सुनसरी । सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको करिब ६ लाख ७८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।  लत्ताकपडा, खाद्यान्न, युरिया खादमल, चिनी र प्रदेश १–०२–००२ च. ४३४९ नम्बरको भ्यान आइतबार प्रहरीले बरामद गरेको हो ।   भारतबाट चोरी पैठार...}

पुरा पढ्नुहोस्

ड्युटी सकिएपछि कार्यालय परिसरमै आत्महत्या गरे प्रहरी जवानले

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दियाको बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानले कार्यालय परिसरमै आत्महत्या गरेका छन् ।   पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय प्रहरी जवान कुशल खाम्चाले कार्यालय परिसरमा रहेको अम्बाको बोटमा झुण्डिएर आज बिहान आत्महत्या गरेको जिल्ला प्रहरी कार्या...}

पुरा पढ्नुहोस्

राजमार्गमा लुटपाट गर्न खोज्ने बाँकेका ६ जनाको समूह पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।   पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जंगलमा गए राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई प...}

पुरा पढ्नुहोस्

लन्डनमा भूपु गोर्खाले थाले आमरण अनशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् ।   विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नभएपछि आमरण अनशन गर्नुपर...}

पुरा पढ्नुहोस्

लागूपदार्थको नसामा मोरङमा १९ महिने बालिकाको बलात्कार !

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङ सुन्दरहरैचाकी १९ महिने बालिकाको बलात्कारको आरोपमा प्रहरीले आइतबार २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका– ७ का २५ वर्षीय अजय चौधरी  र २८ वर्षीय मिथुन चौधरी छन् ।    शुक्रबार साँझ घर नजिकैको घारीमा बालिका अचेत अवस्थामा भेटिएकी थिइन् । उनी घरबाट...}

पुरा पढ्नुहोस्

 अल्पायुमै अस्ताए मेजर विवेक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले एक होनहार, मिहेनती र इमान्दार प्राविधिक सेनानी गुमाएको छ । वृद्ध भएका बाबुआमाले एक्लो छोरा । अनि दुई सन्तान र श्रीमतीले अभिभावक । र देशले कठिन परिस्थितीमा पनि सैन्य मोर्चामा खटिने एउटा सिपाही गुमाएको छ ।    नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा कार्यरत नाक, कान घाँटी विशे...}

पुरा पढ्नुहोस्

भरुवा बन्दुकले हानेर हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भरुवा बन्दुकको प्रहारबाट ताप्लेजुङको मेरिङदेन गाउपालिकामा एक जनाको मृत्य भएको छ । छिमेकीको छोराले बन्दुकले हान्दा उनको मृत्यु भएको हो ।   छिमेकीको २९ वर्षीय छोरा प्रताप भन्ने आकाश लिम्बुले एक्कासी भरुवा बन्दुक प्रहार गर्दा ५० वर्षीय खडकबहादुर लिम्बुको घटनास्थलमानै...}

पुरा पढ्नुहोस्

सरकारको सर्कुलरपछि विप्लव नेकपाका यी नेता छुट्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सहमति भएसँगै प्रहरी हिरासतमा रहेका उक्त पार्टीका केही नेता तत्काल छुट्ने भएका छन् ।    गृह मन्त्रालयले हिरासतमा रहेका केही नेता कार्यकर्तालाई छाड्न सर्कुलर जारी गरेसँगै जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा केही नेतालाई छाड्ने तयारी...}

पुरा पढ्नुहोस्

साइबर ब्यूरो स्थापना गर्न कोरियाको आर्थिक सहयोग

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गणतन्त्र कोरियाले साइबर ब्यूरो स्थापना गर्न रु ८० करोड भन्दाबढी आर्थिक सहयोग उपलव्ध गराउने भएको छ ।    सहयोगसम्बन्धी सम्झौतामा आज राजधानीमा आयोजित एक कार्यक्रममा गृह सचिव टेकनारायण पाण्डे र कार्यक्रममा उपस्थित कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का देशीय निर्देशक सुनहुन कोले...}

पुरा पढ्नुहोस्

मलद्वारमा आधा किलो सुन लुकाएर आएका भारतीय नागरिक विमानस्थलबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१८७६८२ नम्बरको पासपोर्ट बाहक ४२ वर्षीय जुहेब मोहम्मद छन् ।   प्रहरीका अनुसार उनले मलद्वारमा लुकाएर आधा किलो अवैध सुन ल्याएको फेला परेको छ । उनी दुबईबाट नेपाल आएका हुन् । प्...}

पुरा पढ्नुहोस्