Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

नेपाली शान्ति सेनाले बिद्रोहीबाट जोगायो मध्य अफ्रिकी गणराज्यको प्रमुख शहर 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली शान्ति सैनिकले अफ्रिकी मुलुक मध्य अफ्रिकी गणराज्य (सेन्ट्रल अफ्रिका रिपब्लिक)  को एक प्रमुख शहर बम्बारी लाई विद्रोहीको कब्जामा पर्नबाट जोगाएका छन् ।   मध्य अफ्रिकी गणराज्यमा तैनाथ नेपाली सेनाको रणशेर गणका गणपति प्रमुख सेनानी मिनराज तिवारीको कमाण्डमा गएको गुल्मले सरकारी सेना तथ...}

पुरा पढ्नुहोस्

क्याप्टेन शेर्पा : जसले बुद्ध एयरको विमान ‘सेफ ल्याण्डिङ’ गराए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आज बिहान काठमाडौंबाट विराटनगरतर्फ उडेको बुद्ध एयरको विमानको चालक दलका प्रमुख थिए, क्याप्टेन आंगेलो शेर्पा । शेर्पा सिनियर पाइलट हुन् ।    उनले उडाएको विमान विराटनगरमा ल्याण्डिङ गर्न भने सकेन । विमान बिहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागि उडेको थियो । ल्याण्डिङ गेयरमा आकस्मिक समस्या...}

पुरा पढ्नुहोस्

सुनसरीमा १ सय ८० किलो गाँजा सहित १ जना पक्राउ

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

सुनसरी प्रहरीले सीमावर्ती क्षेत्रबाट १ सय ८० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको छ ।  ट्याक्टरको डालामा पाता थपेर बनाइएको क्याबिनमा लुकाइएको सो परिमाणको गाँजा प्रहरीले देवानगञ्जबाट गाँजा बरामद गरेको हो ।    पराल लिन सीमापारी जानुपर्ने भन्दै मोटरसाइकल चालकले इजाजत माग्दै ग...}

पुरा पढ्नुहोस्

सहायक रथी श्रेष्ठ उपरथीमा बढुवा, मध्य कमाण्डको जिम्मेबारी तोकियो 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका सहायकरथी बाबुराम श्रेष्ठ उपरथीमा बढुवा भएका छन् । उनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको हो । उनलाई जंगी अड्डाले असोजको दोस्रो साता बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गरेको थियो ।    सैनिक मुख्यालयले श्रेष्ठलाई उपरथीमा बढुवाका लागि सिफारिस गरेको हो ।...}

पुरा पढ्नुहोस्

ललितपुरमा एकाबिहानै लुटिए ७८ वर्षीय वृद्ध

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गोदावरी नगरपालिका–६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटपाट भएको छ ।   ललितपुर महानगरपालिका–१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट लुटपाट भएको हो ।    थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार...}

पुरा पढ्नुहोस्

युवकलाई दाम्लोले बाँधेर कुटपिट गर्ने जाजरकोटका वडाध्यक्ष पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो ।    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले वडाध्यक्ष नेपालीलाई पक्राउ गरी सदरमुकाम खलंगा ल्य...}

पुरा पढ्नुहोस्

सहकर्मीबाटै पीडित छन् महिला प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

“७–८ महीनाकी गर्भवतीलाई समेत युनिफर्म लगाउन लगाइन्छ । नराम्रो तरिकाले गाली गरिन्छ । महिलाका अनेक समस्या हुन्छन् । आफूलाई परेको समस्या राख्न को–को हाकिम सरलाई भेट्न जानुपर्ने हो ?”   प्रहरी प्रधान कार्यालयले २१ चैत २०७२ देखि ३० वैशाख २०७३ सम्म उपत्य...}

पुरा पढ्नुहोस्

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।    बुधबार साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाट शाह चढेको हेलिकोप्टर आकस्मिक अवतरण  गरिएको हो ।   काठमाडौँबाट भरतपुरतर्फ जान लागेका पूर्व युवराज चढेको इयर डाइनेष्टीको हेलिकप्ट...}

पुरा पढ्नुहोस्

संशोधन हुँदै प्रहरी नियमावली, कसकसलाई फाइदा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा पुगेको छ । यो प्रस्ताव तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि लाभदायिक हुने अपेक्षा गरिएको छ ।   प्रहरी प्रधान कार्यालयका अनुसार यो नियमावलीले प्रहरीको तल्लो तहको दर्जा ‘फालोर...}

पुरा पढ्नुहोस्

काभ्रेमा बसभित्रै महिलाको बलात्कारपछि हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काभ्रेमा बसभित्रै एक महिलाको बलात्कारपछि हत्या भएको छ । गत आइतबार बसभित्रै मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या भएको हो ।    उक्त हत्या संग्लनको आरोपमा चार जना सडक बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ ।  आइतबार बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २...}

पुरा पढ्नुहोस्