
महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपालिका–२२ सुन्धारास्थित काठमाडौं मल अगाडिबाट संरक्षित वन्यजन्तु चितुवाको दाह्रा भएको टाउको सहित ३ जनालाई शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएका २३ वर्षीय सन्तोष आले मगर, काभ्रे रोसी गाउँपालिका&nda...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १ कोशी व्यारेजस्थित पूर्व–पश्चिम लोकमार्गबाट करिब ५४ लाख ९६ हजार रुपैयाँ बराबरको १५ सय टिन रिफाईन पाल्मोनियन तेलसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ३० वर्षिय अबध बाबु र ३३ वर्षीय ध...}
पुरा पढ्नुहोस्भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न लुम्बिनी भ्रमणको सुरक्षा प्रबन्धका लागि भारतीय सुरक्षाकर्मीसहितको एउटा टोली भारतीय वायुसेनाको विमानबाट लुम्बिनीमा अवतरण गरेको छ । भारतको नयाँ दिल्लीबाट आएको उक्त विमान काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गौतमबुद्ध अन्तर्राष्...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैन्य पदमा दरखास्त दिएका उम्मेदवारहरुको बियरिङ तथा प्रि–मेडिकल र शारीरिक परीक्षा आइतबारदेखि सुरु हुने भएको छ । सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभागले आज सूचना जारी गर्दै कात्तिक ७ देखि ती परीक्षा सञ्चालन हुने केन्द्रहरुबारे जानकारी दिएको हो । ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको पाँचौं सूची सार्वजनिक गरेको छ । साेमबार सार्वजनिक भएकाे पाँचाै सूचीमा ३००७ जना बढुवा सिफारिस भएका छन् । योसँगै १२४०९ जना...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध तीन डीआईजी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ तोकिएको छ । न्यायाधीश डा. कुमार चुडालको इजालसमा रिटको सुनुवाइ तोकिएको हो । यसअघि दुईपटक न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ तोकिए पनि हेर्न नमिल्नेमा परेको थियो । बढुवा...}
पुरा पढ्नुहोस्ललितपुरमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिका ४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरूङ रहेका छन् । उनलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो । अम...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले कर्मचारीमाथि कुटपिट गरेका छन् । मंगलबार उक्त घटना भएको हो । मन्त्रालयका सूचना अधिकारी रहेका शाखा अधिकृत प्रकाश ओझामाथि मनाङेले हातपात गरेको मन्त्रालय स्रोतको भनाइ छ । ओझा फाइल लिएर मन्त्रीको कार्यकक्षमा पुगेका थिए । ...}
पुरा पढ्नुहोस्प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया, बाराले ट्राफिक सचेतना अभियानअन्तर्गत चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी चालकलाई ट्राफिक सचेतना अभिवृद्धि गराई सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले सो कार्यक्रम गर्...}
पुरा पढ्नुहोस्बाँकेका एक बालक मृत फेला परेका छन् । जानकी गाउँपालिका–३ इन्द्रपुर बस्ने मुन्ना शेषका छोरा ३ वर्षीय हाम्जा शेष आफ्नै घरनजिकको तलाउमा मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका बाँकेका अनुसार हाम्जा १३ पुसदेखि घर नजिकैबाट हराएका थिए । भोलिपल्टसम्म नभेटिएपछि परिवारले प्रहरी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit