
नेपाल आयल निगमका दुई जना चालक यतिबेला केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा छन् । दुबै ना ७ अ २९९५ र ना ७ ख ३६९६ नम्बरका आयल निगमका टैंकरका चालक हुन् । नेपाल आयल निगमले ३ मंसिरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई पत्र लेख्दै यी दुई चालक बिरुद्ध अनुसन्धान गर्न अनुरोध गरेको...}
पुरा पढ्नुहोस्सरकारका गृहमन्त्री बालकृष्ण खाणले पद बहाली गरेको ६ महिनामा गरेका मुख्य कार्यहरुमा नेपाल प्रहरीमा नयाँ सृजना गरिएका तीन पददेखि सीमा निर्माण भएका बीओपीसम्म परेका छन् । मन्त्री खाणको सचिवालयले बिहीबार सार्वजनिक गरेको ६ महिनाका उपलब्धीहरुमा अघिल्ला सरकारकै पालामा सुरुवात भएक...}
पुरा पढ्नुहोस्प्रहरीले कुनै समय ‘घैटे’ भनिने कुमार श्रेष्ठको समूहमा रहेका पश्चिमका विभिन्न जिल्ला हेर्ने जिम्मेबारी पाएका दाङका विकास जुनलाई काठमाडौंको सुन्धारस्थित एउटा लजबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले जिल्ला प्रहरी कार्यालय दाङको अनुरोधमा उनलाई पक्राउ...}
पुरा पढ्नुहोस्डडेलधुरा परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य इकाइ केन्द्रमा कार्यरत २६ वर्षीया अस्मितादेवी धामी असार २ मा कार्यालयबाट निस्किइन् । कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पतालतर्फ उनलाई जानु थियो । तर उनी अस्पतालसम्म पुगिनन् न त घर नै फिर्ता भइन् । त्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबारबाट अवकाश पाएका छन् । सोमबार फौजी परम्परा अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बिदाइ गरिएको हो । सोमबार आयोजित विशेष समारोहमा उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केस...}
पुरा पढ्नुहोस्सात सय वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको छ । तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदर...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच ‘सामुदायिक अंकपत्र तालिम निर्देशिका’ विमोचन कार्यक्रम सम्पन्न भएको छ । युकेएड को आर्थिक सहयोग तथा इन्टरनेशनल अलर्ट संस्था लगायत अन्य सहजकर्तासँगको सहकार्य र समन्वयमा नेपाल प्...}
पुरा पढ्नुहोस्सर्लाहीको धनकौल गाउँपालिकामा बुधबार विद्यार्थी र प्रहरीबीच झडप हुँदा हवल्दारसहित ३ जना घाइते भएका छन् । घाइते हुनेमा हवल्दार राजेश सिंह छन् । यस्तै, दुई जना विद्यार्थी पनि घाइते भएका छन् । विद्यालयमा साइकल वितरण र व्यवस्थापन समितिको गठनको विषयमा विद्यार्थीहरु आन्दोलित थिए । विवाद...}
पुरा पढ्नुहोस्बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट पाँच दिनको म्याद लिएको छ । सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई सोमबार काठमाडौँ जिल्ला अदालत पु¥याएको थियो । जिल्ला अदालतले...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ छलफलका लागि मुलुकका चारै सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो निवास बालुवाटारमा बोलाएका छन् । आज बिहान भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि डाकेको स्रोतले बताएको हो । परिषद्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit