
प्रहरीले बैंकिङ कसूरमा फरार रहेका १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० बानेश्वर बस्ने धनुषा जनकपुरधाम उप–महानगरपालिका–८ घर भएका ४९ वर्षीय कमल कुमार सिंह रहेका छन् । सिंहले बिभिन्न ब्यक्तिहरूलाई साझेदार...}
पुरा पढ्नुहोस्महानगरीय ट्राफिक प्रहरी महाशाखाले घूस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ जना ट्राफिक प्रहरीलाई आज पुरस्कृत एवं सम्मान गरेको छ । सम्मानित हुनेमध्ये ९ जना ट्राफिक प्रहरीलाई नगदसहित वृत्ति विकासमा सहयोग पुग्ने गरी रेकर्डमा जनिने पुरस्कार दिइएको छ । अन्यलाई खादा ओढाएर प्रशंसापत्र...}
पुरा पढ्नुहोस्कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ पिपरीया बस्ने २५ वर्षीय सञ्जय रानालाई १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामानसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । रानाले नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा जि...}
पुरा पढ्नुहोस्धादिङको सल्यानटारमा एक्स्काभेटरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्डोमा पुर्ने चालकलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । केही दिनदेखि फरार चालक भीमबहादुर बुढाथोकीलाई पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ । धादिङको त्रिपुर...}
पुरा पढ्नुहोस्२०७२ सालमै ग्रान्डी अस्पतालमा कार्यरत डा. विजयश्याम रञ्जितले नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि चाहिने दर्ता प्रमाणपत्र कीर्ते गरेको खुलेको थियो । प्रवेश परीक्षामा फेल भएका उनले काउन्सिलको स्थाई दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्र प्रस्तुत गर्दै चि...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका तीनजनालाई बिहीवार आयोजित विशेष समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सरकारले डीआईजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बिहीबार मन्त्रीपरिषद बैठकबाट नि...}
पुरा पढ्नुहोस्एक महिनाअघि अमेरिकी नागरिकले अन्धाधुन्द हानेको गोली लागेर मृत्यु भएका संखुवासभा खाँदबारी नगरपालिका–६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको आइतबार अन्त्येष्टि गरिएको छ । परिवारसंगको सहमतिपछि अमेरिकामै दाहसंस्कार गरिएको हो । मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई सेवाबाट हटाएकाे छ । मन्त्रालय लामो समय गयल हाजिरीमा परेकी इन्सपेक्टर लक्ष्मी थापालाई सेवाबाट हटाएकाे गरेको हो । प्रहरी अस्पताल महाराजगञ्जमा नर्सिङ इन्चार्जका रुपमा कार्यरत इन...}
पुरा पढ्नुहोस्ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो । ललि...}
पुरा पढ्नुहोस्बैतडीको सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका–५ का रामबहादुर मडै तथा वडा नम्बर ४ का शङ्करसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई प्रहरीले सार्वज...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit