
नेपालको भौगोलिक अवस्थिति, दुई ठूला छिमेकी मुलुकबीचको सधैंजसोको संघर्ष र तेस्रो मुलुकहरुको चासोको बीच नेपालको कूटनीतिक क्षेत्र धेरैजसो उतारचढावमा रहने गरेको छ । सरकार फेरिने बित्तिकै पार्टीगत झुकाव र उक्त पार्टी तथा नेतृत्वलाई अन्य देशहरुले हेर्ने दृष्टिकोणका कारण मुलुकको कूटनीति स्थिर र सन्तुलित हुन...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीकf प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटिएको जनाएको छ । सरकारले प्रहरीमा थपेकf तीन एआईजी दरबन्दीमा तीन जना डीआईजीलाई बढुवा सिफारिस गरेपछि अन्य असन्तुष्ट डीआईजीहरुले बढुवा पुनरावलोकन समित...}
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनकपुरधामस्थित रामजानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने बताएका छन् । श्रीराम जानकी विवाह महोत्सव, २०७८ को अवसर पारेर मिथिला संस्कृति समाजले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले धार्मिक र सांस्कृतिक...}
पुरा पढ्नुहोस्नयाँ सत्ता समीकरणका लागि मुलुकका राजनीतिक दलहरुमा रस्साकसी सुरु भएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने सम्भावनाका कारण नयाँ सत्ता समीकरणका लागि नेताहरुको दौडधूप बढेको हो । अब माओवादी केन्द्रले सरक...}
पुरा पढ्नुहोस्अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे नेपाली सेनाले अमेरिकी राजदुतावासलाई सोझैं पत्राचार गरेको भन्दै नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले असन्तुष्टि व्यक्त गरेका छन् । पूर्वअर्थमन्त्री समेत रहेका नेता पुनले परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, कानुन मन्त्रालय...}
पुरा पढ्नुहोस्लुम्बिनी प्रदेशमा नेकपा एमालेका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि असन्तुष्ट पार्टीका एक सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेशका एमाले सांसद दुगनारायण पाण्डेयले आफ्नो पदबाट राजीनामा दिएका हुन् । उनी कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट सांसदमा निर्वाचित थि...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीले विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्...}
पुरा पढ्नुहोस्नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले राखेका जिज्ञसाको जवाफ दिने क्रममा खनालले पार्टीको त...}
पुरा पढ्नुहोस्सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन् । अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताउका हुन् । अ...}
पुरा पढ्नुहोस्माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले ६ महिनाका लागि मन्त्री बनाउने गरी आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने नेताहरुको नाम चयन गरेको छ । स्रोतका अनुसार पहिलो चरण र दोस्रो चरणमा गरी उक्त पार्टीका नेताहरु मन्त्री बन्नेछन् । पहिलो चरणमा रामकुमार झाँक्री, विरोध खतिवड...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit