Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

निर्वाचन आयोगबाट कहिले टुंगिएला नेकपाको विवाद ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पुस ५ मा सरकारले प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल गरी दुई पक्षमा विभाजित भएको छ । दुवै समूहले पार्टीको नाम, चुनाव चिह्न र झण्डालगायतमा आफ्नो दाबी गरिरहेका छन् ।    यो विवाद निर्वाचन आयोगसम्म पुगे पनि समाधान हुन भने...}

पुरा पढ्नुहोस्

लुम्बिनीको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेल नियुक्त भएका छन् । नेकपा एमालेका नेता पोखरेलले आज नै आफ्नो पदबाट राजीनामा दिएका थिए ।    प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संविधानको धारा १६८ को उपधारा १ बमोजिम बहुमत प्राप्त संसदीय दलको नेताको हैस...}

पुरा पढ्नुहोस्

राप्रपाका अध्यक्षले गरे ३१ केन्द्रीय सदस्य मनोनीत (नामावलीसहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।     आज उनले पार्टीको विधान अनुसार ३१ जना केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेका हुन् ।     राप्रपाको कार्यसमितिमा पदाधिकारी सहित १९९ जना सदस्यीय रहने व्...}

पुरा पढ्नुहोस्

आफूविरुद्धका आरोप खण्डन गर्दै प्रधानन्यायाधीशले गरे वार्ताको आह्वान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धका आरोपहरुको खण्डन गर्दै संवादका लागि आग्रह गरेका छन् । प्रधानन्यायाधीश जबराले आज विज्ञप्ति जारी गर्दै आफूहरुमाथि एकपक्षीय ढंगले आरोप लगाइएको जनाएका हुन् ।    ‘संविधानद्वारा स्थापना भएको सर्वोच्च न्यायिक अङ्ग र यसका प्रमुखमाथि एक...}

पुरा पढ्नुहोस्

मेरो आरोहण सफलताको श्रेय नेपाललाई नै दिन चाहन्छु : मेस्नर (अन्तर्वार्ता)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सन १९४४ मा इटालीमा जन्मनु  भएका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेस्नर यतिबेला नेपाल भ्रमणमा रहेका छन् । विश्वका आठ हजार मिटर ९२६ हजार फीट माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका उनले नेपाली कला, संस्कृति र पर्यटनलाई धेरै माया गर्ने व्यक्तिहरु...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बाेधन गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ वर्षको उपलक्ष्यमा केहीबेरमा देशवासीका नाममा सम्बोधन गर्दै छन् ।   ओलीले अहिले बिहान ८ बजे सिंहदरबारबाट नागरिकलाई नयाँ वर्षको शुभकामना दिँदै र सरकारले हासिल गरेको उपलब्धिबारेमा जानकारी दिने सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचनाप्र...}

पुरा पढ्नुहोस्

केहीबेरमा एमाले बैठक बस्दै, नेपाल समूहलाई थप कारबाही हुनसक्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  सत्तारुढ दल नेकपा एमालेको दशौं महाधिवेशन आयोजक समितिको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।   पार्टी अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए।   बिहान ११ बजेदेखि बस्ने बैठकले गत बैशाख ६ गते बसेको...}

पुरा पढ्नुहोस्

कांग्रेसको पर्सा सभापतिमा जनार्दन सिंह विजयी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसको पर्सा जिल्ला सभापतिमा जनार्दन सिंह क्षत्री विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी श्याम पटेललाई ४ सय ६५ मत बढी ल्याएर सभापतिमा विजयी भएका हुन् ।    निर्वाचन अधिकृत नरेन्द्र कुमार केसीका अनुसार सिंहले १ हजार १ सय १० मत पाए । पटेलले ६ सय ४५ मत मात्रै पाए । सिंह संस्थापन...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशनको बन्दसत्र सुरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेकपा एमालेको महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।   चितवनको सौराहास्थित होटेल सेभेन स्टारको बन्दसत्र हलभित्र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित प्रतिनिधिहरु प्रवेश गरिसकेका छन् । बिहान १० बजेदेखि सुरु हुने भनिएको बन्दसत्र ३ बजेदेखि सुरु भएको हो । सर्वसम्मतका लागि भन्दै नेताहरु आन्तरिक छलफलमा...}

पुरा पढ्नुहोस्

आफैले बनाएका प्रधानमन्त्री हामीलाई नै घाँडो हुनुभो– अध्यक्ष नेपाल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री घाँडो भएको बताएका छन् ।  जनता समाजवादी पार्टी नेपालले मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा  अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका ह...}

पुरा पढ्नुहोस्