Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

तारादल गणलाई सुडानमा गोरख बहादुर गणले बदली गर्ने

नेपाली सेनाले दक्षिण सुडानको अनमिस मिशनमा रहेको टोलीलाई बदली गर्नका लागि लेफ्टिनेन्ट कर्णेल सुशिल प्याकुरेलको नेतृत्वमा नयाँ टोली पठाएको छ । 

शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघको अनमिस मिशनमा हाल तैनाथ तारादल गण  छैठौं डफ्फालाई बदली गर्नको लागि आईतबार प्रमुख सेनानी सुशिल प्याकुरेलको कमाण्डमा गोरख बहादुर गण सातौं डफ्फाको २१३ जना जना नेपाली शान्ति सैनिक, मिशन ईलाका तर्फ प्रस्थान गरेका हुन् । 

कोभिड–१९ महामारीकाबिच शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरीएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरीएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  ।

दक्षिण सुडानबाट सेनानी दिपक अर्यालको कमाण्डमा २११ जना शान्ति सैनिकहरु सोमबार बिहान नेपाल आईपुग्ने छन् । 

प्रतिक्रिया

110
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

नेपाली भूमिमा २२ किमी भारतीय सडक

भारतको रक्षा मन्त्रालय अन्तर्गत रहेको बोर्डर रोड अर्गनाइजेशन (बीआरओ) ले सडक बनाउँदाका ‘क्लिप’हरु राखिएको भिडियोमा चलचित्र ‘लक्ष्य’ (सन् २००४) का लागि जावेद अख्तरले लेखेको...

कार्तिक २४, २०७७

सीमा सुरक्षा र व्यवस्थापनको सुत्राधार बन्यो कोभिड महामारी 

कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन स...

कार्तिक २४, २०७७