Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

युएईका राजदूतद्वारा परराष्ट्रमन्त्री खड्का र नेता यादवसँग भेटवार्ता

नेपालका लागि युएईका राजदूत साहिद हमदान अल नक्वीले परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेकाछन् । राजदूत नक्वीले आज मन्त्रालयमा पुगी मन्त्री खड्कासँग भेट गरेका हुन् । 

 

भेटको क्रममा दुई पक्षीको हित र सम्बन्धका बारेमा छलफल भएको थियो । सो अवसरमा राजदूत नक्वीले राजना शेख अब्दुलाह विन जायद अल नाहयानको उपहार पनि मन्त्री खड्कालाई हस्तान्तरण गरेका थिए । 

 

यस्तै, आज नै राजदूत नक्वीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटवार्ता गरेका छन् । सो क्रममा दुई पक्षीय सहकार्यबारे छलफल भएको नेपालस्थित युएई दूतावासले जनाएको छ । 
 

प्रतिक्रिया

1
  • Oajbbr

    फाल्गुण ३, २०७८

    generic cialis india - cialis 20mg canada buy cialis without prescription

प्रतिकृया थप्नुहोस्
  • Oajbbr

    फाल्गुण ३, २०७८

    generic cialis india - cialis 20mg canada buy cialis without prescription

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै

आर्थिक कुटनीतिमै अडकिए पूर्व अर्थमन्त्री खतिवडा

संघीय संसदको संसदीय सुनवाई समितिमा पूर्व अर्थमन्त्री युवराज खतिवडाले संयुक्त राज्य अमेरिकामा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको केन्द्रीय कार्यालय रहेका र ती संस्था...

माघ १२, २०७८