Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

ताजा समाचार

कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवान घाइते, चालक फरार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवान घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत प्रहरी जवान शेरबहादुर सिंह धामीलाई शुक्रबार बिहान साढे ४ बजे मोटरसाइकलले ठक्कर दिएको हो ।   कीर्तिपुर नगरपालिका–१० त्रिभुवन विश्वविद्यालयको गेटनजिकको सडकखण्डमा प्रहरी...}

पुरा पढ्नुहोस्

संविधानको हत्या भएको भन्दै माइतीघरमा उर्लिए अभियन्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रजातान्त्रिक विचार समाजको आयोजनामा शुक्रबार माइतीघर मण्डलामा प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक खबरदारी गरिएको छ ।    विधिको शासन कायम गर, मानव अधिकारको रक्षा गर, हत्या, हिंसा बन्द गर, प्रेस स्वतन्त्रता सुनिश्चित गर, प्राज्ञिक स्वतन्त्रता कायम गर लगायत नारा लेखिएको प्लेकार्डसहित...}

पुरा पढ्नुहोस्

ललिता निवासलगायत सार्वजनिक जग्गा सरकार मातहत ल्याउन माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण संघर्ष समितिले मुलुकभरका सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न सरकारलाई दबाब दिएको छ ।   समितिले शुक्रबार काठमाडौंको शान्ति बाटिकामा कार्यक्रम गरी सरकारी जग्गा संरक्षणको माग गर्दै संकलन गरिएको हस्ताक्षर सरकारलाई बुझाउने ज...}

पुरा पढ्नुहोस्

सामाजिक सञ्जाल नियमन अपराध घटाउन : सञ्चारमन्त्री गुरुङ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याउन लागेको बताएका छन् ।    शुक्रबार दोलखामा आयोजित एक कार्यक्रममा उनले सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्...}

पुरा पढ्नुहोस्

कैलालीमा बाघको आक्रमणमा परी एक जना घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् । कैलारी गाउँपाकिला–८ का २८ वर्षीय दुर्गाप्रसाद चौधरी घाइते भएका हुन् ।    घर नजिकै रहेको दुधिया जंगलमा मर्निङवाकमा गएर फर्किने बाघले आक्रमण गरेको हो । चौधरीको टाउको पछाडि भाग र पिठ्युमा चोट लागेको छ ।   उनलाई उपचार...}

पुरा पढ्नुहोस्

गुल्मीमा १३ वर्षीया बालिकाको बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गुल्मीमा बालिका बलात्कारको आरोपमा एक जनालाई  प्रहरीले पक्राउ गरेको छ ।    १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका–४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   ती बालिकालाई रानाले सोमबार लला...}

पुरा पढ्नुहोस्

काभ्रेमा कुटपिट गरी आफ्नै बुबाको हत्या, छोरा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काभ्रेमा आफ्नै बुबाको कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–७ जोरपिप्लेका ३८ वर्षीय राजु गौतमलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।    राजु र उनका बाबु ५५ वर्षीय बलराम गौतमबीच घरायसी विषयमा विवाद भएपछि राजुले कुटपिट गरेको प्रहरीले जन...}

पुरा पढ्नुहोस्

भागरथीको हत्यारालाई तत्काल पक्राउ गर्न कांग्रेसको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान तीव्र बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।   ‘बैतडीको दोगडाकेदारकी कि...}

पुरा पढ्नुहोस्

भागरथी हत्या प्रकरण : १० दिन बित्दा पनि पत्ता लागेन दोषी, के भन्छ प्रहरी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १० दिन पुगेको छ । २१ माघमा विद्यालय गएकी उनको त्यसको भोलिपल्ट विभत्स अवस्थामा स्थानीय जंगलमा शव फेला परेको थियो ।    भागरथीको शव परीक्षणपछि बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । तर, घटनाक...}

पुरा पढ्नुहोस्

भीआईपीका सुरक्षाकर्मी : कसले फिर्ता गरे, कसको बाँकी ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटिएका सुरक्षाकर्मी र पछुवा गाडी फिर्ता गर्न थालेको छ । अतिविशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि, २०७७ अनुसार मापदण्डविपरीतका पछुवा गाडी र सुरक्षाकर्मी फिर्ता गर्न थालिएको हो ।    गृह मन्त्रालयका अनुसार हालसम्म सार्वजनिक पदाधिक...}

पुरा पढ्नुहोस्