Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

ताजा समाचार

ओलीलाई पार्टी सदस्यबाटै हटाउने दाहाल—नेपाल पक्षकोे तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपाको दाहाल—नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सदस्यबाटै हटाउने तयारी गरेको छ । त्यसका लागि पहिलो चरणमा उक्त पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।    शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको वि...}

पुरा पढ्नुहोस्

नेपाल–भारत बैठक : सीमा समस्या र ईपिजी प्रतिवेदनमा यो पटक पनि पन्छियो भारत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल र भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक शुक्रबार नयाँ दिल्लीमा सम्पन्न भएको छ । बैठकमा दुई देशका सीमा समस्या र ईपिजी प्रतिवेदन बुझ्ने एजेन्डामा भने छलफल नै हुन सकेन ।   नेपालले उक्त बैठकमा सीमा समस्यालाई प्राथमिकताका साथ उठाउने जनाएको थियो । त्यसैगरी दुई देशका बौद...}

पुरा पढ्नुहोस्

पहिलो र दोस्रो श्रीमानबीच झडप, गर्भवती महिला घाइते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाको श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो ।        पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटन मुद्दा : आजदेखि विषयकेन्द्रित बहस हुँदै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमा आज विषयकेन्द्रित बहस हुने भएको छ । यसअघि रिट निवेदनको सुनुवाइ संवैधानिक इजलासमा हुने कि बृहत् पूर्ण इजलासमा हुने भन्नेबारे बहस भएको थियो ।    तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहितको न्यायाधीशको टोलीले गत शुक्र...}

पुरा पढ्नुहोस्

सर्वदलीय छलफल गर्दै निर्वाचन आयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले आज सर्वदलीय छलफल आयोजना गर्ने भएको छ । आयोगले आफ्नै कार्यालयमा दलका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाएको हो ।   सरकारले घोषणा गरेको वैशाख १७ र २७ को प्रतिनिधि सभा निर्वाचनका विषयमा छलफल गर्नका लागि आयोगले दलहरुलाई बोलाएको जानकारी दिएको छ ।    संघीय र प्रदे...}

पुरा पढ्नुहोस्

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ : वरिष्ठ नेता पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् ।    कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन आइतबार आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले...}

पुरा पढ्नुहोस्

१५ वर्षपछि बौद्धबाट पक्राउ परे चोरीका फरार आरोपी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले चोरी मुद्दाका फरार आरोपीलाई १५ वर्षपछि पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार १० वटा चोरी मुद्दामा अदालतबाट ५८ वर्ष कैद सजाय तोकिएका ४१ वर्षीय दीपक श्रेष्ठ पक्राउ परेका हुन् ।    दोलखा भीमेश्वर नगरपालिका–५ घर भई हाल काठमाडौंको बौद्धमा बस...}

पुरा पढ्नुहोस्

सर्वोच्च र सरकारको एउटै स्वर : हामीले भेटेका छैनौं

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेटेको अदालतले स्पष्ट पारेको छ । अदालतले एक विज्ञप्ति जारी गर्दै न्यायाधीशहरुको प्रधानमन्त्री ओलीसँग भेट नभएको जनाएको हो ।    सर्वोच्चले जारी गरेको विज्ञप्तिमा संवैधानिक ‘इजलासका न्यायाधीश सपना मल्लसहित चार न्या...}

पुरा पढ्नुहोस्

१० महिनापछि खुले काठमाडौँका विद्यालय

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कोभिड १९ को कारण गत चैत ११ गतेदेखि बन्द रहेका काठमाडौं महानगरपालिका भित्रका विद्यालय आइतबारदेखि खुलेका छन् । महानगरले भौतिक दूरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गर्न सक्ने विद्यालयलाई अनुमति दिएपछि आइतबारदेखि केही विद्यालय खुलेका हुन् ।    कतिपय विद्यालयले दुई सिफ्टमा कक्षा सञ्चाल...}

पुरा पढ्नुहोस्

बाँकेका राअवि सूचक हत्या प्रकरणः दुई अनुसन्धान टोली हत्यारा खोज्न फिल्डमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक तथा स्थानिय नेकपा नेताका छोरा प्रविन थापा मगरको हत्या अनुसन्धानका लागि बाँके प्रहरीले डीएसपी र इन्स्पेक्टरको कमाण्डमा दुईवटा अनुसन्धान टोली बनाएर फिल्डमा खटाएको छ ।    बाँके प्रहरीले प्रविन हत्याको प्राविधिक बिश्लेषणका साथै घटनाको दिन र त्यसअघिक...}

पुरा पढ्नुहोस्