Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

ताजा समाचार

सीमामा खटिएका सशस्त्र प्रहरीका ६२ घुमुवा तानिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  काठमाडौं । सशस्त्र प्रहरी बलको प्रदेश २ स्थित छिनमस्ता वाहिनी मुख्यालय महोत्तरीले सीमामा खटाएका ६२ जना घुमुवालाई फिर्ता बोलाएको छ । नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले तस्करसँग मिलेर आचरण विपरीत काम गर्न थालेपछि उनीहरुलाई कारबाहीस...}

पुरा पढ्नुहोस्

विवेकशील साझा पार्टीको प्रवक्तामा शरदराज पाठक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझा पार्टीले केन्द्रीय प्रवक्तामा शरदराज पाठकलाई चयन गरेको छ ।  पार्टीको केन्द्रीय सदस्य रहेका पाठक  संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट उम्मेदवार थिए । पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् ।  विवेकशील साझा पार्टीमार्फत राजनीतिमा सकृय हुनअघि उनले विभिन...}

पुरा पढ्नुहोस्

ओलीलाई अध्यक्षबाट हटाउने दाहाल–नेपाल समूहको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटिको बैठकले पार्टीका अर्का अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ । राष्ट्र हित र पार्टी हितविपरीत काम गरेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरिएको उक्त समूहको भनाइ छ ।   ...}

पुरा पढ्नुहोस्

सुखद समाचार:   नागरिक लगानीका एक चिकित्सक 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

‘मेरो नाम रामजी राम हो । नेपालको रौतहट जिल्लाको दलित चमार समुदायको  विपन्न परिवारमा म जन्मे, हुर्के र त्यहि बाट कक्षा १२ सम्मको पढाइ पुरा गरे । बाँकी पढाइको लागि आर्थिक हैसियत नपुगेपछि म काठमान्डौमा प्रेसर कुकर बनाउन भिनाजुसंग आए । तर संयोगवस पढाइ निरन्तर गर्ने अवसर मलाई प्राप्त भो ।...}

पुरा पढ्नुहोस्

बेलायतबाट नेपाल प्रवेशमा रोक

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।    कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको मंगलबार अपरान्ह बसेको  बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।    यस्तै निर्देशक समिति...}

पुरा पढ्नुहोस्

संसद जिवित्तै छ, सभामुख ज्यू बैठक बोलाउनुहोस्ः जसपा 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारीणी समिति बैठकले संसद अधिवेसन आव्हान गर्न प्रतिनिधि सभाका सभामखुलाई आग्रह गर्ने निर्णय गरेको छ ।    प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जिवितै रहेको निष्कर्ष सहित सभामुख अग्निप्रसाद सापकोटाला...}

पुरा पढ्नुहोस्

नेकपा अध्यक्षमा माधवकुमार नेपाल चयन

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा वरिष्ठ नेता नेपाललाई सर्वसम्मतिले चयन गरेको छ । काठमाडौंको बबरमहलमा मंगलबार बसेको दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।    प्रधा...}

पुरा पढ्नुहोस्

प्रदेश २ मा घुमुवा–तस्करको सञ्जाल भत्काउदै डीआइजी गौतम, ७५ घुमुवा मुख्यालय तानिए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीको प्रदेश २ कमाण्ड सम्हालेका डीआइजी चन्दप्रकाश गौतमलाई यतिबेला दैनिक २०–२५ कल फोन आउछ् । फोन गर्ने स्थानिय देखि केन्द्रीय तहका नेता देखि पहुँचवालासम्म हुन्छन् । सबैको माग एउटै हुन्छ–मुख्यालय तानिएका घुमुवाको सिफारिस ।    प्रदेशको कमाण्ड सम्हालन गएकै दिनदेखि...}

पुरा पढ्नुहोस्

नेप्सेमा परेन राजनीतिक असर, ९५ अंकले बढ्दै ६ अर्ब ७४ करोडको कारोबार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  काठमाडौं । देशमा राजनीतिक उथलपुथल भइरहे पनि त्यसको प्रभाव धितोपत्र बजारमा खासै देखिएको छैन । सोमबार ९७ अंकले नेप्से परिसूचक ओरालो लागे पनि मंगलबार ९५ दशमलव ४६ अंकले वृद्धि भई २०६१.४१ मा पुगेको छ ।   यस्तै, सेन्सेटिभ परिसूचक समेत १५ दशमलव १८ बिन्दुले उकालो लागेर ३९१ दशमलव ७४ मा प...}

पुरा पढ्नुहोस्

सुडानमाथिको प्रतिबन्ध अमेरिकाले हटायो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  वासिङ्टन । अमेरिकी संसदले आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको छ ।   सन् २००१ को सेप्टेम्बरमा भएको अमेरिकी दूतावासहरुमा आक्रमणको दोष अमेरिकाले स...}

पुरा पढ्नुहोस्