प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्री परिषद्लाई पूर्णता दिदा सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मेवारी नैनकला थापालाई दिए । थापालाई उक्त जिम्मेवारी दिएसँगै सामाजिक सञ्जालमा उनी पूर्व गृहमन्त्री रामबहादुर थापाकी श्रीमति भएकै कारण मन्त्रीपद ‘उपहार’ पाएको टिप्...}
पुरा पढ्नुहोस्कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञा काठमाडौं उपत्यकामा अझै एक साता लम्बिने भएको छ । संक्रमण दर घटे पनि अझै जोखिमपूर्ण अवस्था नै रहेकाले निषेधाज्ञा थप्ने तयारी काठमाडौं उपत्यकाका प्रशासनहरुले गरेका हुन् । यसका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं,...}
पुरा पढ्नुहोस्व्यापारिक घराना चौधरी फाउन्डेसनले सरकारी अस्पतालमा सहयोग गरेकै भरमा आफ्नो बोर्ड झुन्डाएको छ । बिहीबार वीर अस्पताललाई आईसीयू बेड सहयोग गरेको फाइन्डेसनले अस्पतालमा ‘सीजी आईसीयू वार्ड’ उल्लेख गरेको बोर्ड राखेको हो । यसरी सरकारी अस्पतालमा सहयोग गरेकै भरमा व्यापारिक समूहको...}
पुरा पढ्नुहोस्कञ्चनपुरको वेदकोट–५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय धनबहादुर विक रहेको जिल्लाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार आरोपी र पीडित साथी रहे...}
पुरा पढ्नुहोस्नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले सरकारमा सहभागी मन्त्रीलाई हट्न निर्देशन दिने बताएका छन् । फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका एमालेका चार सदस्यलाई तत्काल राजीनामा दिएर सरकार छाड्न निर्देशन दिइने शाहले बताए । दलको बैठ...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उनकै निर्देशन बमोजिम...}
पुरा पढ्नुहोस्भारतले नेपाली सेनालाई कोभिड–१९ संक्रमण महामारीको रोकथाम, नियन्त्रण र प्रतिकार्यमा आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतीय से...}
पुरा पढ्नुहोस्निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्रयाक (द्रुत मार्ग) को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन् । निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५ मजदूरको ज्याला दिन आलटाल गरिरहेको पीडित मजदूर प्रेम आचार्यले गुन...}
पुरा पढ्नुहोस्धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । &...}
पुरा पढ्नुहोस्कास्कीबाट पक्राउ परेका कांग्रेस निकट गणेश लामा २ हजार रुपैयाँ तिरेर रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा लामालाई जरिवाना तिराएको हो । लामासहित ३ जनालाई बिहीबार पक्राउ गरेको प्रहरीले आज जिल्ला प्रशासन कार्यालयमा बुझाएको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit