Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

ताजा समाचार

सत्तामा जाने कांग्रेसको निर्णय पछि प्रधानमन्त्री ओली अप्ठारोमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकारमा जाने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरेपछि सत्ता टिकाउँन प्रधानमन्त्री ओलीलाई अप्ठारो पर्ने भएको छ ।    शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सर...}

पुरा पढ्नुहोस्

२२ वर्षीय आमाले गरिन् आफ्नै नवजात शिशुको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् ।   कुँबरले ४२ दिनको आफ्नै नव...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले आज एकैसाथ एक सय ६५ सडक शुभारम्भ गर्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज(शनिबार) एक सय ६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् ।   प्रधानमन्त्री ओलीले सबै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको शुभारम्भ गर्न लागेका हुन् । सडक विभागका अनुसार उनले शनिबार १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक-एक सडक निर्माणको ...}

पुरा पढ्नुहोस्

गैंडा गणना गर्ने क्रममा हात्तीको आक्रमणबाट एकजना गम्भीर घाईंते

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणना गर्न गएका एक व्यक्तिलाई जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका छन् ।   नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका वडा नम्बर २ गैडाखालस्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तीमा चढी गैडा गणना गर्न गएका विनोद श्रेष्ठमाथि हात्तीले एक्कासी आक...}

पुरा पढ्नुहोस्

निउरो टिप्न गएका एकको हात्तीको आक्रमणबाट मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीको जानकी गाउँपालिका–६ मा हात्तीको आक्रमणबाट एकको ज्यान गएको छ ।   शुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कायालय टीकापुरले जानकारी दिएको छ ।   प्रहरी निरीक्षक अरुण बमले तरकारी...}

पुरा पढ्नुहोस्

नवनियुक्त प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय १३ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरी अतिरिक्त महानिरीक्षकहरूले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित का...}

पुरा पढ्नुहोस्

राष्ट्रिय अभियानको घोषणा गर्न खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय अभियानको घोषणाको घोषणा गर्न नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज(शनिबार) बस्दैछ ।   उक्त बैठक दिउँसो ३ बजे बस्ने तय भएको छ । एमाले अध्यक्ष समेत रहेका ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल लगायत नेता...}

पुरा पढ्नुहोस्

बर्दिया प्रहरीको नो ड्रग्स अभियान, १४ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दिया प्रहरीले चलाएको 'नो ड्रग्स इन बर्दिया' अभियान अन्तर्गत १४ जनालाई पक्राउ गरिएको छ ।    पक्राउ गरिएकामध्ये १ जनालाई सुधारकेन्द्र पठाइएको, २ जनालाई कानूनी कारवाहीमा ल्याइएको तथा अन्य ११ जनालाई सम्झाई बुझाई अभिभावक समेतलाई कानूनी परामर्श दिई जिम्मा लगाइएको जिल्ला प्रहरी क...}

पुरा पढ्नुहोस्

जोर्डनका पूर्व राजकुमारलाई किन नजरबन्दमा राखियो?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जोर्डनका पूर्व राजकुमार हमजा बिन हुसैनलाई घरमै नजरबन्दमा राखिएको छ ।    सत्ताधारीहरुले आफ्नो आलोचकलाई कारवाही गर्नेक्रममा हुसैनलाई पनि नजरबन्दमा राखिएको बीबीसीले जनाएको छ ।    पूर्वराजकुमार हुसैनका वकिलले बीबीसीलाई पठाएको भिडियाबाट उक्त कुरा पुष्टि हुन्छ ।  ...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रको बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता मुख्य एजेन्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज(आइतबार) बस्दै छ ।   शनिबार दिउँसो कोटेश्वरस्थित पार्टी कार्यालयमा बस्ने  बैठकको मुख्य एजेन्डा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय रहेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए ।    त्यसबाहेक देशको पछिल्लो राजनीतिक अवस्था त...}

पुरा पढ्नुहोस्