
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको अवधिमा प्रहरीले १२२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन...
पुरा पढ्नुहोस्नेपाली सेना दिवसको अवसरमा मंगलबार काठमाडौंको टुँडिखेलमा आयोजित समारोहमा सेनाका विभिन्न अधिकारीलाई दर्ज्यानी चिह्न, प्रशंसा पत्र, पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा बहालवाला रथीवृन्द ५ जना, अधिकृत १०७ जना, पदिक १३४ जना र अन्यदर्जा ४२२ जना, सैनिक श्रीमती संघका पदाधिकारीहरु ४ जना र...
पुरा पढ्नुहोस्गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी २ जेठमा बुद्ध जयन्तीका दिनदेखि व्यावसायिक उडान सञ्चालन हुने भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै व्यावसायिक उडान हुने नागरिक उड्डयन प...
पुरा पढ्नुहोस्सेना दिवस एवं महाशिवरात्रीको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गेरर सेना दिवस मनाएको छ । कार्यक्रममा नेपाली सेनाले परेड र सैनिक कलासंस्कृति प्रस्तुत गरेको हो । हरेक वर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ । सेनाले विभिन्न सांस्कृतिक कार...
पुरा पढ्नुहोस्सुर्खेतमा एमसीसीको विरोधमा भएको प्रदर्शनमा झडप हुँदा इन्स्पेक्टरसहित १८ जना घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगा प्रहारबाट नगर प्रहरी प्रमुख लालबहादुर सुनारसहित प्रहरी घाइते भएको प्रदेशका प्रवक्ता एसपी राजेन्द्र सिंह खड्काले जानकारी दिए । प्रदर्शनकारीले राजनीति...
पुरा पढ्नुहोस्युक्रेनमाथि रुसले आक्रमणको गरेको आज छैटौं दिन हो । स्याटेलाइट तस्बिरले ठूलो संख्यामा रुसी ट्यांकको समूह राजधानी किभतर्फ बढिरहेको देखिएको छ । किभभन्दा २७ किलोमिटर पर एन्तोनोव हवाईअड्डाको नजिक सैन्य टुकडी देखिएको छ । स्याटलाइट तस्बिर सार्वजनिक गर्ने कम्पनी म्याक्सर टेक्नोलोजीले रुस...
पुरा पढ्नुहोस्प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नागरिकको सहयोगबाट मात्र प्रहरी परिणाममुखी बन्न सक्ने बताएका छन. । जनताको सुरक्षा गर्न प्रहरीलाई प्रदेश सरकारले सहारा दिइरहने मन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे । सोमबार संखुवासभाको धर्मदेवी नगरपालिका–७ स्थित आ...
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौंता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पनि सहयोग रहेको दावी गरेका छन । पार्टी केन्द्रिय कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले सो सम्झौंता संसदबाट अनुमोदन गराउन प्र...
पुरा पढ्नुहोस्राष्ट्रिय जनमोर्चा (राजमो) ले पाँचदलीय सत्तारुढ गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । पार्टीको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो । जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई झालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालीन र गम्भीर क्षति पुग...
पुरा पढ्नुहोस्संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले मंगलबार मुलुकभर विविध कार्यक्रम गरी सेना दिवस मनाउँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछिन् । नाग...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit