
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

वासिङ्टन । अमेरिकी संसदले आतंकवादी राष्ट्रको सूचीबाट सुडानलाई मुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै सुडानले सबै राष्ट्रसँग मैत्रीपूर्ण सम्बन्ध पुनः कायम गर्ने बाटो खुलेको छ । सन् २००१ को सेप्टेम्बरमा भएको अमेरिकी दूतावासहरुमा आक्रमणको दोष अमेरिकाले स...
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको प्रदेश २ कमाण्ड सम्हालेका डीआइजी चन्दप्रकाश गौतमलाई यतिबेला दैनिक २०–२५ कल फोन आउछ् । फोन गर्ने स्थानिय देखि केन्द्रीय तहका नेता देखि पहुँचवालासम्म हुन्छन् । सबैको माग एउटै हुन्छ–मुख्यालय तानिएका घुमुवाको सिफारिस । प्रदेशको कमाण्ड सम्हालन गएकै दिनदेखि...
पुरा पढ्नुहोस्काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ गते काठमाडौंमा एकताको घोषणा भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘अब हामी अन्तरघुलन भइसक्यौं । हिन्द महासागरमा कोशीको पानी वा सेतीको पानी खोजेर हुन्न ।’ उनले अब कम्युनिष्टहरु फुट्न जान्दैनन्, जुट्छन्...
पुरा पढ्नुहोस्काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठकले पार्टीको अध्यक्षमा वरिष्ठ नेता नेपाललाई सर्वसम्मतिले चयन गरेको छ । काठमाडौंको बबरमहलमा मंगलबार बसेको दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । प्रधा...
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारीणी समिति बैठकले संसद अधिवेसन आव्हान गर्न प्रतिनिधि सभाका सभामखुलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जिवितै रहेको निष्कर्ष सहित सभामुख अग्निप्रसाद सापकोटाला...
पुरा पढ्नुहोस्नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको मंगलबार अपरान्ह बसेको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । यस्तै निर्देशक समिति...
पुरा पढ्नुहोस्काठमाडौं । सशस्त्र प्रहरी बलको प्रदेश २ स्थित छिनमस्ता वाहिनी मुख्यालय महोत्तरीले सीमामा खटाएका ६२ जना घुमुवालाई फिर्ता बोलाएको छ । नेपाल–भारत सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा तस्करी नियन्त्रण गर्न खटाइएका घुमुवाले तस्करसँग मिलेर आचरण विपरीत काम गर्न थालेपछि उनीहरुलाई कारबाहीस...
पुरा पढ्नुहोस्स्थानीय प्रशासनले अर्घाखाँचीको सन्धिखर्कमा रहेका २३ सरकारी कार्यालयमा मंगलबार बिहान गरेको आकस्मीक अनुगमन (छड्के) मा ६ कार्यालयका प्रमुख नै गायब भेटेको हो । प्रशासनले ६ प्रमुखसहित ६१ कर्मचारी बिनाजानकारी कार्यालयमा अनुपस्थित भएकोमा कारवाही अघि बढाएको छ । जिल्ला प्रशासन क...
पुरा पढ्नुहोस्काठमाडौं । सत्तारुढ दल नेकपाभित्रको राजनीति पार्टी पूmटको दिशातिर गएपछि राजधानीमा सुरक्षा सतर्कता बढाइएको छ । काठमाडौंका मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको डफ्फा तैनाथ गरिएको छ । बर्दीसहितको प्रहरीको अलावा सादा पोशाकका प्रहरीलाई पनि उत्तिकै संख्यामा खटाइएको छ । नेकपा...
पुरा पढ्नुहोस्काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहको बालुवाटारमा आयोजित भेलाले नेकपाको प्रवक्तामा प्रदीपकुमार ज्ञवालीलाई नियुक्त गरेको छ । यसअघि नेकपाको प्रवक्तामा रहेका नारायणकाजी श्रेष्ठलाई हटाएर भेलाले ज्ञवालीलाई नियुक्त गरेको बालुवाटार स्रोतले जानकारी दिएको हो । भेलामा प्रधानमन्त्री ओली पक...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit