Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

मन्त्री शिवमायाको दाबी : कानुन मन्त्रालयमा ठूलो उपलब्धि हासिल गरेँ

४ बर्ष अगाडि

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहँदा अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेकी छन् ।   आइतबार कानून मन्त्रालयबाट बिदाई हुने क्रममा मन्त्री तुम्बाहाङ्फेले विभिन्न ऐन, नियम बनाउने सन्दर्भमा महत्व...

पुरा पढ्नुहोस्

उपमन्त्री कुओ ये चौ , जो नेकपा एकताका सुत्रधार थिए, फुटको संघारमा मिलाउन आए 

४ बर्ष अगाडि

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबिच एकताका लागि सात बुँदे सहमति भएको थियो । बाम गठबन्धन बनाएर निर्वाचनमा होमिएका दुबै दलले अनेपक्षित मत ल्याएका थिए ।    उत्तरी छिमेकीका लागि यो धेरैवर्षपछि नेपालबाट आएको सुखद खबर थियो ।    चिनियाँ कम्युनिष्ट प...

पुरा पढ्नुहोस्

प्रधानसेनापतिको शुद्धीकरण अभियान, सालालाई *४५ अर्व रुपैयाँको ठेक्का ! 

४ बर्ष अगाडि

नेपाली सेनाले काठमाडौं तराई–मधेश द्रुत मार्ग (एक्सप्रेस वे) का  दुई चरण (फेज) को कामका लागि ठेकेदार कम्पनी छनौटगर्दा आफैले बनाएको मापदण्ड लत्याएर  आफखुसी गरेको खुलासा भएको छ ।    सेनाले दुबै चरणको कामका लागि पूर्व योग्यतामा छनौट भएका ४३ कम्पनीमध्ये जम्मा दुईलाई योग्य...

पुरा पढ्नुहोस्

कोरियन भाषा परीक्षामा ७ लाखसम्मका खेताला

४ बर्ष अगाडि

  कोरियन भाषा परीक्षा ईपीएस पास गरेर सागर (नाम परिवर्तन) गत वर्ष दक्षिण कोरिया पुगे । राम्रै अंक ल्याएर इपीएस पास गरेको देखिए पनि उनलाई कोरियन भाषा भने आउँदैनथ्यो । भाषाकै कारण उनलाई काम गर्ने ठाउँमा समस्या प¥यो ।   सागर मात्र नभई केही वर्षयता नेपालबाट कोरिया जाने धेरैले राम्र...

पुरा पढ्नुहोस्

संसद विघटनविरुद्ध कांग्रेसले सोमबार देशभर विरोध प्रदर्शन गर्ने

४ बर्ष अगाडि

सरकारको संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेसले पुस १३ गते सोमबार देशव्यापी रुपमा विरोध प्रदर्शन गर्ने भएको छ ।    सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज विज्ञप्ति जारी गर्दै कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।    क...

पुरा पढ्नुहोस्

काठमाडौंमा आज यस वर्षकै बढी चिसो

४ बर्ष अगाडि

  काठमाडौं । काठमाडौं उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो ।   विभागअनुस...

पुरा पढ्नुहोस्

रक्सी खाँदाको विवादले यसरी गयो पर्शुरामको ज्यान

४ बर्ष अगाडि

झापा मेचीनगर नगरपालिका—९ का ४२ वर्षीय पर्शुराम गौतम गत पुस ३ गते आफ्नै घर अगाडि मृत अवस्थामा फेला परे । सामान्य परिवारका उनको मृत्युको कारण भने स्वाभाविक थिएन । गौतमको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानलाई तीव्र पा¥यो ।   अनुसन्धानका लागि प्रहरीले संघीय ईकाइ प्रहरी कार्यालय ध...

पुरा पढ्नुहोस्

राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते बोलाउन सिफारिस

४ बर्ष अगाडि

मन्त्रिपरिषदको शुक्रबार राति बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभाको हिउँदे अधिवेशन पुस १७ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेपछि बसेको बैठकले उक्त निर्णय गरेको हो ।    अस...

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीशको इजलासको व्यवहारले शंका उत्पन्न !

४ बर्ष अगाडि

काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार बसेको संवैधानिक इजलासको अध्यक्षता गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बहसका क्रममा कानुन व्यवसायीलाई देखाएको व्यवहारले निष्पक्ष न्यायालय छ भन्नेमा शंका उत्पन्न भएको छ ।    इजलासमा प्रतिनिधिसभा विघटनबारे बहसका क्रममा निवेदकका तर्फबाट का...

पुरा पढ्नुहोस्

कोकाकोलालाई नेपालबाट लाभांश लैजानमा रोक, २ अर्बभन्दा बढीको शंकास्पद कारोबार 

४ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकले बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित बोटलर्स नेपाल लिमिटेडको लाभांश नेपालबाट बाहिर लैजान रोकेको छ ।   कोकाकोलाको नेपालका लागि बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपाल लिमिटेडको मूल सेयर नेपाल बाहिर नै शंकास्पद रूपमा किनबेच भएपछि नेपाल राष्ट्र बैंकले सो कम्पनीको लाभा...

पुरा पढ्नुहोस्