
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेहरु बिरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको छ । नेकपा ओली पक्षको अनेमसंघले आइतबार गृहमन्त्री रामबहादुर थापा समक्ष ज्ञापनपत्र बुझाउँदै विभिन्न सार्वजनिक...
पुरा पढ्नुहोस्राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ...
पुरा पढ्नुहोस्राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । बिहीबार कोरोना परीक्षण गरेकामध्ये ६ जनामा संक्रमण भेटिएको संसद् सचिवालयले जानकारी दिएको हो । ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएको थियो । राष्ट्रिय सभाको अधिवेशन आज साँझ ४ बजेदेखि सुरु हुन ल...
पुरा पढ्नुहोस्धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।  ...
पुरा पढ्नुहोस्कपिलवस्तुको शिवराज नगरपालिका–३ करमादी घर भएकी दीपा गत शनिबार पानी लिन भनेर घरनजिकैको धारामा गइन् । तर, साँझसम्म घर फर्किनन् । छोरी घर नफर्केपछि बाबु मनबहादुर रोकाले वरिपरि सबैतिर खोजे । दुई दिनसम्म पनि उनको पत्ता लागेन । छोरी बेपत्ता भएको भन्दै उनले गत सोमबार वडा प्रहरी का...
पुरा पढ्नुहोस्प्रदेश २ मा नेकपा संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई दाहाल–नेपाल समूहले हटाउने तयारी गरेको छ । उक्त समूहका सांसद शत्रुघ्न महतोले मण्डलविरुद्ध दलका उपनेता रामकुमार यादवसमक्ष अविश्वास प्रस्ताव दर्ता भइसकेको र आइतबारको बैठकबाट हटाइने जानकारी दिए । &lsq...
पुरा पढ्नुहोस्वैदेशिक रोजगार विभागले अनलाइनबाटै पुनः श्रम स्वीकृति लिन सकिने व्यवस्था मिलाएको छ । विभागको अनलाइन प्रणालीबाट श्रम स्वीकृति लिइसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहनेले अनलाइनबाटै सेवा पाउने भएका हुन् । वैदेशिक रोजगारीमा रहेका नागरिकले म्यादी जीवन बीमा र कल्याणकार...
पुरा पढ्नुहोस्सांसद महेश बस्नेतलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको अभियोगमा पक्राउ परेका पूर्वप्रहरी डिल्लीबहादुर चन्दलाई रिहा गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेसले एक विज्ञप्ति जारी गर्दै चन्दको पक्राउप्रति आपत्ति जनाएको हो । ‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्य...
पुरा पढ्नुहोस्प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना प्रदेश सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका छन् । प्रधानमन्त्री केपी ओली समूहका राईले आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुलाई निलम्बन गरेका हुन् । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल सम...
पुरा पढ्नुहोस्नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले पार्टीको बैंक खाता रोक्का गर्न माग राख्दै बैंकहरुलाई पत्र लेखेको छ । पार्टीमा विवाद आएको जानकारी दिँदै उक्त पक्षले बैंकहरुलाई खाता रोक्न पत्र लेखेको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को निर्णय नभएसम्मका लागि ख...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit